मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सामाजिक दुरीलाइ ब्यबस्थित गर्दै लकडाउन पुरै खा’रेज गर सरकार: वरिष्ठ पत्रकार त्रीपाठी

लकडाउन पुरै खारे’ज गर । लकडाउनले मानिसको जीवन मात्र तहसनहस बनाउने हो कोरोना भाइरस होइ’न । यो कुरा लकडाउन लगाएका देशहरुले प्रमा’णित गरिसकेका छन । लकडाउन र सामाजिक दुरी निकै भिन्न कुरा हुन । हामीले सामाजिक दुरी कायम राखेर अघि बढ्नुको वि’कल्प छैन । बिश्व स्वा’स्थ्य संगठनको लहैलहैमा नलाग सर’कार । किनकी डब्लुएचओको कामकारबाहीमा छा’नबिन शुरु भइसकेको छ।

बेलायतका बजार खुले । जर्मनीका स्कुल चले । भारतले आन्तरिक उडा’न शुरु गर्‍यो । चीन खुल्ला छ । अमेरिका खुल्ला छ । युरोप खुल्न थाल्यो । अफ्रिका एशियाका सबै देश खुले । यसको मतल’ब बिश्व परि’बर्तित शैली’वाट खुलिसकेको छ ।

कोरोना भाइरस संसा’रबाट कहिल्यै नष्ट नहुने प्रमाणित भएको छ । के अब सधैं लकडाउन लगाइदिने ?? जन्म मृत्यु चलिरहने प्रक्रिया हुन । कोरोनाको मृत्यु रोक्न लक’डाउन लगा’एर अर्को कारणले मृत्यु निम्त्याउने ? के कोरोनाको मृत्यु मात्र मृ’त्यु हो, अरु कारणबाट मृत्यु भएको मृ’त्यु होइन ? ल’कडाउन अबधीमा अन्य रोग लागेर , उपचार नपाएर , खाना नपाएर हजार जना मरिसकेका छ्न । के अब कुन मृ’त्यु ठुलो हो कुन मृत्यु सानो हो बहस गर्ने ?

लकडाउनले कोरोनाबाट बंचाएको शतप्रतिशत गलत हो । यो भ्रमबाट मुक्त हुन लकडाउन लगाएका मुलुकको पश्चातापको बारेमा अध्ययन गर्दा प्रमा’णित हुन्छ । हामी जनता पनि यति कोरोना सक्रं’मित भेटि’ए उति भेटिए भनेर लेख्ने प्र’चार गर्ने काम बन्द गरौं । यस्ले समाजलाइ भय मात्र बढाएको छ । यो काम डब्लूएचओ र स्वास्थ्य मन्त्रालयको मा’त्र हो । मरेर जाने त गए बां’चिरहेकालाइ जिउँदै मार्ने संस्कारको अन्त्य गरौं ।

कोरोनाबाट जोगिने मात्र हो । सामाजिक दुरी र जिवनयापनमा ध्यान दिने हो । लक’डाउन लगाउनु भनेको सबैलाई मर्न तयार गर्न लगाउनु जस्तै हो । स्मर’णहोस , लक’डाउन र सामाजिक दुरी निकै भिन्न बिषय हुन। लकडाउन सबैभन्दा आत्मघा’ती कदम हो । सामाजिक दुरीलाइ ब्यबस्थित गर्दै लकडाउन पुरै खा’रेज गर ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?