मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – १५ जेठ २०७७ बिहिवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दुरदराजमा रहेका आ’फन्तजनसँग सम्बन्ध का’यम हुनेछ । प्रे’म र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मि’क र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन’सक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध काय’मपनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी वातावरणमा केही असामान्यता दे’खिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आ’उनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने स’मय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्र’दान गर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान सम्मा’न तथा ईज्ज’त प्रतिष्ठामा दा’ग ला’ग्न स’चेत रहनु होला । सामाजिक हितको लागि काममा व्यास्त हुने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ स’दस्य थपिन पनि सक्ने सम्भावना छ । आफ्नो क्षमता प्र’दर्शन गर्ने अवसरपनि जुट्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन पारिवा’रिक हाँस’खेल र मनो’रञ्जनपूर्ण समय हो । परोप’कारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको योजना बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सह’योग आदिमा पनि भूमिका नि’र्वाह गर्न पाइ’नेछ । सजिलै अरूको मन जि’त्न स’किनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाजमा र परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी र रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन”सक्छ । गोपनी’य ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउ’नुहुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले मह’त्त्वपूर्ण भुमिका नि’र्वाह गर्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रोपात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?