मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

१२ वर्षमा कसको जीवनस्तर कहाँ पुग्यो,त्यसको नापजाँचपनि भुलेर,गणतन्त्र दिवसको शु’भकामना।

न्युज २४ नेपाल टेलिभिजनबाट हप्ताको तीन दिन (आईतवार ,मंगलबार र बुधबार) प्रसारण हुने च’र्चित कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता एवम् सबै नेपालीहरुको आस्थाको धरोहर सञ्चारकर्मी रबी लामीछानेले ग’णतन्त्र दिवसको अवसरमा सबैलाई सामाजिक संन्जालबाट सुभकामना व्यक्त गरेका छन् ।

उनी सामाजिक संन्जामा लेख्छन् :”उपलब्धीको हि’साब भुलेर,शिक्षा,स्वास्थ्य,न्या’यमा आम मानिसको पहुँचलाई भुलेर,यो १२ वर्षमा कसको जीवनस्तर कहाँ पुग्यो,त्यसको नापजाँचपनि भुलेर,गणतन्त्र दिवसको शुभकामना।

निराश नबनौ! शहिदहरुको ब’लिदान,जनताको संघर्ष र कयौ नेताहरुको त्यागपछि प्राप्त ब्यवस्था हामीसंग छ,मान्छे त भोलि फेरिन्छ्न।परिवर्तन र उपलब्धीलाई नयाँ पुस्ताले जसरीपनि संस्थागत गर्छ। रात जति नै अध्यारो र लामो भएपनि बिहानी आएरै छोड्छ”

लामीछानेले हरेक व्यथिती , कु’संस्कार , अन्या’य , अत्या’चार , कु’कर्म लगायत भ्र’ष्टा’चारको विषयमा सदैव आफ्ना आवाजहरु बुलन्दित गर्दै सबै जनता माझ सु’सूचित ग’राउँदै आएका छन् ।यत्ती मात्र हैन गरिब , पिडित साथै आवाज विहिनहरुको उनी आस्थाको केन्द्र बनेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?