मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

४ पटक प्र.म हुँदा कालापानीको वि’वाद बारे नबोल्ने देउवाको सक्कली अनुहार हेर्ने समय आयो: सिलवाल

प्रतिनिधि सभाका सांसद नव’राज सिलवालले ४ पटक प्रधानमन्त्री हुँदा कालापानी समस्यामा नबोलेका शेरबहादुर देउवाको सक्कली अनुहार हेर्ने समय आएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल’मार्फत सां’सद सिलवालले ४ पटक प्रधानमन्त्री भएको र ज्योतिषीका  अनुसार अर्को तीन पटक हुने भरोसामा बसेका पटक पट’क शक्तिमा हुँदा आफ्नै क्षेत्रमा पर्ने कालापानीमा नबोलेको उल्लेख गर्नुभएको छ ।

सुदूर पश्चिमका जनताको मायाले देशकै प्रधानमन्त्री भएका देउवाले संसदमा कालापानी क्षेत्र सहितको नक्सा’लाई निर्ण’यार्थ प्रस्तुत गर्ने बेलामा नेपाली काँग्रे’स केन्द्रीय समिति वै’ठक बोलाउने समय मागेपछि कार्यसू’चीबाट हटाइएको छ

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?