मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विदेशबाट फर्केका र को’रोनाको का’रण रोजगारी गुमाएका लाई स्व’देशमानै रोजगारी

काठमाण्डाै – सरकारले सबै नेपालीलाई श्र’म र रोजगारीमा लगाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै देशभित्र थप रोजगारी सृजना गर्ने बताउनुभएको हो । उहाँले पालिका’बाट हुने विकास निर्माणका काममा विपन्न नाग’रिकलाई सहभागी गराउने बताउनुभयो ।

यस्तै विदेशबाट फर्किएकालाई स्थानीयस्तरमै वि’कास निर्माणको काममा लगाउने बताउनुभयो । यस्तै प्रधानमन्त्री रोजगार कार्य’क्रममार्फत थप दुई ला’खजनालाई रोजगारी दिने पनि उहाँले बताउनुभयो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?