मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – १६ जेठ २०७७ शुक्रवार को रा’शिफल पढीं शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त र प्रिय व्यक्तिसंग भेट घाट होला । शुभ’कार्यको योजना बन्ने’छ । धैर्य गरी मि’हिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दाम, इनाम र प्र’तिष्ठा कमाउने बेलाछ । व्या’पार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर का’म बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झ’ट आइ’लाग्न सक्छ । स्वास्थ्यको भने विशे’ष ख्याल राख्नु’पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधूरो कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभू’त्त्व जमा’उन सकि’नेछ । खनपिन र मनोरञ्जनमा अभि’रुचि जाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सा’मान हराउने वा चोरी हुने भ’यछ । प्रेममा मनमुटावका साथै मन कम’जोर रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्र’तिष्ठा कमाउने बे’लाछ । शत्रुपनि पराजित हुनेछन् । धा’र्मिक यात्राको योगछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन स’किनेछ । आ’त्मिक सन्तुष्टि मिल्ने’छ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अभिभावकको सुझावले उचाइमा पुर्या’उन सह’योग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलि’नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा मन जाला । साहि’त्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेमीको सह’योग पाईनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ कार्यको योग छ । सां’गीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ व’स्त्र, अलंकारको प्राप्ति हुनेछ । आफन्तबा’ट सह’योग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारि’वारिक साथ सहयोगले उल्लेख्य कार्य स’म्पादन हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी म’ध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्रसंग मीठो भेट घाट रहनसक्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?