मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रेलमार्ग बनाउनका लागि ८ अर्ब ६६ करोड ब’जेट विनि’योजन

1 min read

काठमाडौं, १६ जेठ । सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट वि’नियोजन गरेको छ ।

पूर्व-पश्चिमलगायतका वि’भिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड ब’जेट विनि’योजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे । चालु आर्थिक वर्षमा रे’ल विभागले सा’त अर्ब ७० करोड बजेट पाएको थियो ।

आगामी आवमा पूर्व’पश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन स’म्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको नि’र्माण शुरु गरिने छ ।

रसुवागढी–काठमाडौँ, वीर’गञ्ज–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन स’म्पन्न गरिनेछ। भने दक्षिणी सीमाना’काबाट पूर्व’पश्चिम विद्यु’तीय रेल’मार्गको इटहरी, निजगढ, बुट’वल, कोहलपुर जोड्ने रेल्वे लाइनको नि’र्माण ग’रिनेछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?