मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कांग्रेसविरुद्ध प्र’चार नहोस्, लि’म्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो: देउवा

काठमाडौं । प्रमु’ख विपक्षी दल नेपाली कांग्रेसले ग’णतन्त्र दिवसको अवसरमा शु’भकामना दिएको छ ।कांग्रेसका सभापति शेर’बहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गरेर लोकतन्त्रको स्थापना र पु’नर्स्थापनाका लागि भएका ऐ’तिहासिक जनआन्दोलनहरूमा आफ्नो जीव’न उत्सर्ग गर्ने वीर शही’दहरूप्रति उच्च स’म्मान प्रक’ट गर्दै श्रद्धाञ्जलि अर्प’ण गरेका छन् ।

नेपाली जनताको अभूतपूर्व त्याग र वलि’दानबाट ऐतिहासिक ज’नआन्दोलन ०६२–६३ को सफलता पश्चात कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणत’न्त्रात्मक मुलुकका रुपमा स्था’पित भएको हो’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधानको संरक्षण र संघीय लो’कतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्था’यित्व कायम गरी मुलु’कलाई आर्थिक समृ”द्धिको मार्गमा अ’ग्रसर गराउँदै लो’कतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबै”लाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले भनेका छन्।

‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,इरस (कोभिड १९) को महामारीका कारण देश अहिले कठिन र संवेदनशील प;रिस्थितिको सामना गरिरहेको छ’, कांग्रेस सभापति देउवाले भने, ‘उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न म स,बैलाई आ,ग्रह गर्दछु।’

‘लिम्पियाधुरा, कालापानी र लि;पुलेक नेपालको भू—भाग हुन्’, देउवाले भने, ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ ।’

‘केन्द्रीय समितिको बैठ’कबाट यसबारे संस्थागत निर्णय गर्नेछौं’, उनले भने, ‘नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा न”पर्न आग्रह गर्दछु ।’

‘गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका स”म्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना प्र”कट गर्दछु’, कांग्रेस सभापति देउवाले भनेका छन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?