मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – १७ जेठ २०७७ शनिवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्या’यिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । सा’हित्य तथा संगीतमा रुचि बढ्’नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राज्य’बाट मान सम्मान पाइ’नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू स’म्पन्न हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले विभिन्न अवसर जुरा’उनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आ’उनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रति’ष्ठित काम गरेर अव’सर हात पार्ने समय छ । जो’श जाँगर र म’नोबल उच्च रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघी बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सह’योग पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न स’किनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ स’मय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा म’न लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दि’नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको यो’ग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आ’फूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यव’धान आइपर्ला । सानातिना समस्यामा अल्झि’नुपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आ’कस्मिक धन लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यात्रा नगरेकै जाती हुन्छ । झञ्झटिलो काममा सं’लग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अ’वसर गुम्न सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्य’क्तिबाट सहयोग पाईनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।

– ज्यो.प. नारायणप्रसाद दु’लाल
हाम्रो पात्रो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?