मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एमसीसी खा,रेज गर्न साझा पार्टीको मात्र हैन सारा जनताको माग हो! समहत भए सक्दो सेयर गरौं

1 min read

काठमाडौं -: साझा पार्टीले एमसीसीमा रहेका आपत्तिजनक बुँदाहरू संशोधन नगर्ने भए खा,रेज गर्न माग गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओललिे एमसीसीबारे दिएको अभिव्यक्तिप्रति ग,म्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै साझा पार्टीले खा,रेज गर्न माग गरेको हो ।

साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले मंग’लबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आ,पत्तिजनक बुँदाहरू संसोधन नगर्ने हो भने एमसीसी सम्झौता नेपालकोतर्फबाट खा,रेज गरियोस् भनेर साझा पार्टीले जोडदार माग गर्दछ ।

एमसीसी सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हितको बर्खिलापमा रहेकाले सो सम्झौता संसोधनबिना संसद’बाट पास गरिनु हुँदैन भन्ने अडान साझा पार्टीले पहिलेदेखि प्रस्तुत गर्दै आएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि हुने, नेपाल सरकारको समेत १३ करोड डलर लगानी रहने आयोजनाको लेखापरिक्षणमा महालेखा परि’क्षकको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्र,सारण लाईनका लागि तेस्रो देश भारतको स्वीकृति लिनुपर्ने, नेपाल सरकारको गठन आदेशबाट स्थापित आयोजना कार्यान्वयन एकाई (एमसीए)को नि’र्णय प्रकृयामा एमसीसी हा,वी रहने, आयोजनामा रोजगारीका लागि नागरिकताको कुनै बन्देज नहुने, सम्झौताका केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहने लगायत सम्झौताका आपत्तिजनक प्रावधानको स,मीक्षा र सुझावका लागि साझा पार्टीले स्वतन्त्र विज्ञहरूको कार्यदलको माग गर्दै आएको छ । समाजका विभिन्न को’णबाट उठेका चिन्ता र चासोलाई वेवस्ता गर्दै बहुमतको आडमा एमसी’सीलाई पारित गरेरैछाड्ने सरकारको ढिपी दम्भयुक्त र दुर्भाग्यपूर्ण छ ।

पूर्वाधार विकासको द्विपक्षीय अनुदान स,हयोगको सम्झौता राष्ट्रिय हितमा दुरगामी प्रभाव पर्न सक्नेगरी अन्तर्रा्ष्ट्रिय सन्धिकोरूपमा संसदबाट पारित गरिनु वाञ्छनीय नरहेको बताएका छन् ।विज्ञप्तीमा भनिएको छ,‘द्विपक्षीय वैदेशिक सहयोगको मामिलामा निश्चय पनि यसले राम्रो न,जिर स्थापित गर्दैन । सबै दाताले त्यस्तै प्रकृतिको सम्झौताको माग गरेमा के होला तथा यसले पञ्चशील र अ’संलग्नतामा आधारित नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा कस्तो प्रभाव पार्ला भन्नेतर्फ ग,म्भीरतका साथ सोच्न हामी सरकारलाई आ,ग्रह गर्दछौँ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?