मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC संसदबाट अनुमोदन नहुञ्जेल त्यस अ’न्तर्गतका काम रोक्ने नेकपाको नि’र्णय…पढ्नुहोस् ।

काठमाडौ : संसदमा एमसिसी परि’योजना विचा|राधीन रहेकोले अनु’मोदन नहुँदासम्म त्यसअन्त’र्गतका कामहरू रोक्ने स’त्तारूढ नेपाल कम्यु’निष्ट पार्टी नेकपाको सचिवालय बैठकले नि’र्णय गरेको छ ।

शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकका निर्णय स’ञ्चारक’र्मीलाई सुनाउँदै प्रवक्तासमेत रहेका सचिवालय स’दस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहु’ञ्जेल त्यसअ’न्तर्गतका काम रोक्ने बताए ।

एमसिसी अन्त’र्गतका कामहरू जति अनु’मोदन भएपछि गर्नुपर्ने काम छन् ती अ’नुमोदन भएपछि नै गर्ने सम’झदारी भयो,’ प्रव’क्ता श्रेष्ठले भने, ‘सं’सदबाट एमसिसी अनु’मोदन नहुँदासम्म त्यसअन्त’र्गतका काम रो’क्ने।’

यसबारे प्रधानमन्त्रीले बुझेर आवश्यक नि’र्देशन दिने पनि उनले बताए। सचिवालय बैठ’कमा अ’र्थमन्त्री यु’वराज खतिवडा, पररा’ष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी क’मिटी सदस्य भीम रावल पनि सहभागी थिए। प्र’वक्ता श्रेष्ठका अनुसार बैठकमा अ’र्थमन्त्री खतिवडाले बजेटमा एमसिसी किन समावेश गरिएको भन्नेबारे प्र’ष्टाएका थिए।

ब’जेटमा प्र’स्तुत अनु’सूचीमा राखिएको एमसिसी शी’र्षकको योजनाको बारेमा थप स्प’ष्टताका लागि छलफल भएको हो। एमसिसी संसदबाट अनुम’दोदन भएको ख’ण्डमा त्यो लागू हुने। अनु’मोदन भएन भने सरकारले वै’कल्पिक व्यवस्था गरी अघि बढ्ने अ’र्थमन्त्रीले प्र’ष्ट पार्नुभएको छ,’ श्रेष्ठले भने।

एमसिसीबारे नेकपाले ग’त माघमा सचि’वालय सदस्य झलनाथ खनालको संयोजक’त्वमा बनाएको कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने पनि नि’र्णय भएको छ। उ’क्त कार्यदलले यथास्थितिमा एमसिसी लागू गर्न नहुने सु’झाव दिएको थियो।

कार्यदलले दिएको प्र”तिवेदन अध्ययन गरेर छिटै ग’म्भीर छलफल गर्ने र आवश्यक नि’र्णयमा पुग्ने नि’र्णय भयो,’ उनले भने, ‘आपसी छलफल गरी अध्यक्ष’द्वयले सचिवालय बै’ठकको अर्को मिति तय गर्नु हु’नेछ।’

बजे’टमा एमसिसी समावेश गरेको भन्दै नेकपाका केही नेता असन्तु’ष्ट छन्। वि’वादित बनेको र संसदमा वि’चाराधीन रहेको एमसिसी बजेटमा समा’वेश गरिएको भन्दै उनीहरूले सचिवालय बै’ठक राख्न पनि माग गरेका थिए।

एमसिसी समावेश ब’जेट अनु’मोदन हु’न्छ त? भन्ने प्रश्नमा श्रेष्ठले ब’जेट आफ्नो प्र’क्रिया अनुसार अनुमोदन हुने पनि बताए। एमसिसी अनु’मोदन हुने वा नहुने संसदले फै’सला गरेअनुसार हुने श्रेष्ठले बताए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?