मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कामचाहिँ कम गर्‍याे तर को’राेनासम्बन्धी सरकारले धेरै हल्ला गर्‍याे : नेकपा सांसद सुदन किराँती

1 min read

काठमडाैं, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद् सुदन किरातीले का’राेनाभाइरस (काेभिड-१९) सम्बन्धी सर’कारले धेरै हल्ला गरेकाे र तर कामचाहिँ कम गरेकाे बताउनुभएकाकीराँती

आज बसेकाे प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै सां’सद किरातीले भन्नुभयाे, ‘स्वास्थ्य सामाग्री तत्का’ल उप’लब्ध गराउनु पर्‍याे, हत्ला बढी का’म कम भएको छ । कोरोनाले आफ्नो रणनीति नबदलेको खण्डमा यस्तै खालको हाम्रो व्यवस्था’पन हो भने ज्या’मितीय गतिमा कोरोनाले आफ्नो रुप लिने छ ।’

उहाँले पि’सिआर प्रविधि परी’क्षण गर्न मेसिनकाे अभाव भएकाे पनि बताउनुभयाे । ‘कोरोनाको घडिमा छिमेकी राष्ट्र’बाट धेरैभन्दा धेरै नागरिकहरु विश्व स्वा’स्थ्य संगठनको आधारभुत निय’मलाई पनि पालना नगरी स्वादेश छिरिरहेका छन्,’ !

उहाँले भन्नुभयाे, ‘जिल्ला-जिल्लामा अहिले होल्डिङ सेन्टर बनाएर धेरैभन्दा धेरै नाग’रिहरुलाई राखिएको छ पिसिआरबाट स्बाव टेस्ट गर्ने मेसिन नहुँदा आज झ’न-झन रोग संक्रम’ण हुने खतरा पैदा भइराखेको छ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?