मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

म पनि बाबुराम भट्टराई ‘का’मी’ लेख्छु’,अब सबैले एकै थर लेखौं भन्नुहुन्छ उहाँ ,सहमत ?

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अ’न्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने प्र’स्ताव गरेका छन्।

सरकारले प्रस्तु’त गरेको आगामी आ’र्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अप’मानित गरेर देश अघि नबढ्ने उनले बताए।

श्रम गर्नेलाई हे’पेर द’लित भनेर हुन्छ। अहिले पनि जा’तीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’, उनले सोधे, ‘बरु यो छु’वाछुत प्रथा हटा’उन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु। सबैले थर ए’कै लेखौं।’

उनले रुकुममा जा’तीय विभेदका नाममा गरिएको पाँ’च युवकको हत्या’लाई प्रतिक्रान्तिको संज्ञा दिए। ‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हु’न्छ भने देश कहाँ जाँदैछ?’, उनले सोधे, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्’कामा कि’न भत्काउन स’क्दैनौं तर सबैले साझा प्रयास गरौं।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?