मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेता रामहरि खतिवडाकाे प्रश्न : क’र्मचारीको भ’त्ता का’ट्दा नेताका भ’त्ता किन नका’टेकाे ?

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् पू’र्वसांसद रामहरि खतिवडाले अर्थमन्त्रीद्वा’रा प्रस्तुत ७८/७८ काे बजे’टले निजामती कर्मचा’रीहरूको भ’त्ता लगायतका फ’जुल ख’र्च कटौती भए पनि रा’ष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पूर्व पदाधि’कारीहरूको फ’जुल ख’र्चका बारेमा ध्यान दिन नसकेको भन्दै आ’लाेचना गर्नुभएकाे छ ।

काेराेना संक’टका बेला कर्म’चारीहरूकाे मनाेबल उ’च्च बनाएर राज’श्व संक’लनकाे ल’क्ष्य प्राप्त गर्न सकिने भन्दै कांग्रेस नेता खतिवडाले ब’जेटले क’र्मचारीकाे मनाेबल क’मजाेर बनाउकाे भन्दै टि’प्पणी गर्नुभएकाे हाे ।ग्रा’मीण क्षे’त्रका युवाहरूका विषयमा ध्यान दिन नसकेको भन्दै चि’न्ता जनाएका छन् ।

सरकारको त’र्फबाट अर्थमन्त्री खतिवडाद्वा’रा बिहीबार संसदमा पेश गरिएको ब’जेटबारे टिप्प’णी गर्दै कांग्रेस नेता खतिवडाले रोजगारीका विषयमा बजेटले ध्यान दिन नसकेको बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्य’क्रमलाई निरन्त’रता दिँदै बजेट बढाइएकोमा आशंका ज’नाए ।प्रधानमन्त्री रोजगार कार्य’क्रममा वि’गतमा झा’र गोडर नेकपाका कार्य’कर्तालाई पैसा बाँड्ने का’र्य गरिएको छ ।

कांग्रेस नेता खतिवडाले भने, ‘को’रोना भा’इरसको सं’क्रमणका का’रण जनता जनता जो’खिममा परेका छन् ।धेरैले रोजगारी गुमा’एकालाई कसरी रोज’गारी दिने भन्नेबारे स्प’ष्ट कुराहरू आएका छैनन् ।उनले कार्य’कर्तालाई पैसा बाँड्ने कार्य भयो भने त्यसले जनतामा नि’राशा ल्याउने बताएका छन् ।

निजामती कर्म’चारीहरू प्रति नि’र्मम बनेको बजे’टले सरकारको ल’क्ष्य प्रा’प्त गर्न नसक्ने कांग्रेस नेता खतिवडाले बताए । उनले भने,’कोरोना महामा’रीका कारण नेपाल मात्रै होइन विश्व नै संक’ट परेका बेला अ’र्थमन्त्रीजीले २.३ प्रति’शतले आर्थिक वृ’द्धि हुने बताउनुभएको छ । त्यो सम्भा’वना मैले देखेको छै’न ।स्वास्थ्य क्षे’त्रमा ब’जेट बढाएको देखिए पनि कार्या’न्वयनमा चुनौ’ती रहेको कांग्रेस नेता खतिवडाले बताएका छन् ।

बजेटले जति नै महत्व’कांक्षा राखे पनि रा’जश्व संकलनमा अ’र्थमन्त्रीले सोँच’अनुसार उठाउन सक्ने गरेर का’र्यक्रम र योजना ल्याउन नसकेको उनले बताएका छन् ।सांसद विकास पूर्वा’धार कार्यक्र’मको ब’जेट पू’र्ण रुपमा रो’क्न भनेर जनस्तरमा आएको द’वावलाई अ’र्थमन्त्रीले क’टौती गर्न नसकेको भन्दै कां’ग्रेस नेता ख’तिवडाले अ’सन्तुष्टि जनाए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?