मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारत र ची’नबिच सिमा क्षेत्रमा यु ,द्धको ख,तरा, सैन्य गतिविधि तिव्र …हेर्नुहोस!

भारत र चीनबीच सीमा वि,वादले यु,द्व निम्त्याउन सक्ने ख,तरा देखिएको छ । लदाखदेखि अरुणाचल प्रदेशसम्मको हिमाली क्षेत्रमा चीनले आफ्नो गतिविधि तीब्र पारेको छ ।उक्त गतिविधिले दुवै देशबीच यु द्व हुनसक्ने सम्मको आँकलन विज्ञहरुले गरेका हुन् । उक्त क्षेत्रमा भारतले समेत आफ्ना सीमा सुरक्षाको गतिविधि ती’ब्र पारेको छ ।

भारतले उठाएको सीमा वि,वाद मु,द्दा योजनावद्व रहेको चीनले बारम्बार भनिरहेको छ भने चीनले प्यांगयोंग त्सोको तीन क्षेत्रबाट भारतीय सीमा मि,चेको आ,रोप लगाइरहेको छ । चीन समिा वि,वादीत क्षेत्रमा क,मजोर भइ प्रस्तुत नहुने र आफ्नो सुरक्षालाई म,जबुत बनाई उपस्थित हुने चिनियाँ सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

चीनले लगाातार वि,वादीत क्षेत्र मिचिरहेको र अगााडि बढीरहेको भारतलाई समेत मान्य नहुने जनाइएको छ । मिचि रहेको भूभागलाई लिन ल,डाई मात्र विकल्प रहेको भारतीय सञ्चार माध्यममा उल्लेख भइरहेको छ ।चीनको पाकिस्तान प्रतिको झु,काव समेत बढीरहेको भारतीय सञ्चारमाध्यमहरुले लगातार भनिरहेका छन् । भारत सित चीनको मात्र सीमा वि,वाद नभइ नेपालसंग पनि उत्तिकै देखिएको छ ।

नेपाल र भारतबीचको समिा वि,वाद समेत भारतले सल्टाउन नसकेकोमा भारतले महत्वपूर्ण गृहकार्य गर्नुपर्ने आवश्यकता चीनले औँल्याएको छ ।भारतको अमेरिका, जापान जस्ता देशहरुसंगको सम्बन्धले भारतको दृष्टीकोणप्रति चीनले खेद प्र,कट गरिरहेको छ साथै भारतले चीन प्रभावित क्षेत्र तिबतमा नि,गरानी बदाएपछि भारतीय गतिविधि शंकास्पद रहेको चीनको भनाइ रहेको छ ।

हिमाली क्षेत्रमा दूवै देशबीचमको स्ट्याण्ड आफ सझौतालाई धक्का पुग्ने र यु,द्व निम्तिने ख,तरा देखिएको छ । चीन र भारत दुवै देशले सीमा क्षेत्रमा पूर्वा’धार निर्माणलाई गति दिएपछि सैन्य उपस्थिति बढाएका हुन् ।चीनले लदाख नजिकै हवाई केन्द्र विस्तार गरिरहेको स्याटलाइट तस्बिरले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सैन्य उपस्थिति पनि बढाएको उ’ल्लेख छ ।

बढ्दो तनावलाई दृष्टिगत गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षा प्रमुख विपित रावतसहित स्थल, जल र हवाई गरी तीनैवटा सेनाका प्रमु’खहरुसँग भेटेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि सचिवहरुसँग आन्तरिक बैठक डाकेर सम्भावित चु,नौतीबारे छल’फल गरेको बुझिएको छ ।

यसैगरी, भारतले चीनसँग जोडिएको लदाखको वि,वादास्पद क्षेत्रसम्म वि’भिन्न पूर्वा’धार निर्माण गर्न थाले भन्दै चिनियाँ पक्षले पनि शतर्कता अपनाएको छ ।वि,वादास्पद क्षेत्रलाई भारले आफ्नो दा,बी गर्दै आएको छ । चीनले यसअघि नै उक्त क्षेत्रमा पूर्वाधार विकास गरिसकेको छ । भारतले अहिले त्यस क्षेत्रमा पूर्वाधार वि’कासलाई ति’व्र पारेको छ । जहाँ हजारौं सैनिक तैनाथ गरिएका छन् । लदाखको वि,वा’दास्पद उच्च क्षेत्रमा यी दुई देशको बढ्दो सैन्य उपस्थितिलाई गम्भीरताका साथ हेरिएको छ

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?