मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कलाकार दुर्गेश र गरिमाको ठट्टाले सामाजिक संजाल य’सरी ता’त्यो,गरिमाले भावुक हुँदै यसो भनिन् (भिडियोसहित)

1 min read

काठमाडौं ।कला’कार भएपछी उनिहरुको सामान्य भन्दा सा’मान्य कुरामापनी जन चासो हुनु कुनै नौलो कुरा हैन । तर तेही कुराको हेक्का अलकारले नगरिदिदा भने बेला बेलामा तिनै कलाकार बिवादमा तानी रहन्छन् । य’स्तैमा यतिबेला टि’कटक लाई’भमा गायक तथा मोडल दुर्गेश थापा र टिकटक् स्टार तथा कलाकार गरिमा शर्माको लाईभ कुराकानीले यि दुई’लाई बिवा’दमा तानेको छ ।

गत बिहिवार रजतपट् नामक एक टेलिभिजन कार्यक्रममा उनको सो बिषयलाई लिएर रिपोर्ट प्रसारण गरिदा गैमाले उक्त रिपोर्टलाई आपत्ति जनाएकी छिन् । गरिमाले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाउदै स्टाटसमा लेखेकी छिन् :

सम्पुर्णमा नमस्कार,म गरिमा शर्मा । केहि समयदेखि नेपाली कलाकारीतामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोशिस गर्दा गर्दैपनि जबरजस्ती विवा’दमा तानिन्छ ।यसै सन्दर्भमाहिजो अर्थात् अ’सार २४ गते साँझ एपिवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा मेरो बिषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भिर आपत्ती प्रकट गर्दछु ।

नेपाली कला क्षत्र र कला’कारहरुलाई प्रो’त्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाइ अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।केहि दिन अगाडी टिकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री ता’नेर राष्ट्रिय टेलि’भिजनबाट उक्त सा’माग्री प्रसारण गर्नु स’रासर गलत हो ।

उक्त संवाद कसरी शुरु भएको थि’यो र के सिसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरि’सकेपछी थप प्रष्ट हुनेछ ।उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सु’वेदी ज्यूसंग टेलिफोन सम्पर्क भै, सा’मान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्य तथ्य जानकारी ग’राउँदा गराउँदै पनि यसरी बद’नियतपुर्ण समा’चार प्र’सारित गर्नुले म मा’थि ग’म्भिर अन्या’य भएको मह’शुस गरेको छु ]।

तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।यसखालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन म आम् दर्शक र शुभेच्छुकहरुमा अपिल गर्दछु ! साथै यस अन्यायका विरुद्धमा बुलन्द आवाज बोलीदिनुहुन सबैमा अनुरोध गर्छु ।यहाँहरुको अनवरत माया र सद्भावका निम्ति सदैव आभारी छु ।नया छु , कमजोर अवस्य छैन ।
धन्यवाद् ! गरिमा शर्मा

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?