मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘द भ्वाइस अफ ने’पाल’ का कोच दिपले कोरोना जितेर आए पछी स्टेजमा गाए यति मिठो गित,सबैको वाहवाही,,, (भिडियो’सहित)

काठमाडौं ।निक्कै सफल र च’र्चित अ’न्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० ज’ना प्रतियोगीले भाग लिँदै छन् ।कार्यक्रम निर्दे’शक ल’क्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । ज’समध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्या’टल रा’उन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्र’मोद खरेल, रा’जु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृ’ष्णा गुरुङ न’या कोच आएकी छन।

भिडियो हेर्नुहोस:

यो पनि,,,मोडेल निशाको स्वास्थ्य अवस्था बारे जा’नकारी दिदै नर्विक हस्पिटलका डक्टर पहिलो चोटि मिडियामा,यसो भने,, (भिडियो) काठमाडौं ।दुई हप्ता माथि नर्भिकमा उपचार भईरहँदा निशाको अवस्था सु’ध्रदै गएको उनको दिदीले बताएकी थिइन् । अस्पतालमै कलाकार निसालाई भेट्नको लागि धेरै व्यक्तिहरु जाने गर्दछन्।केहि व्यक्तिहरु निसाको लागि सहयोग लागि जाने गर्दछन् भने केहि व्यक्तिहरु भेटघाटको लागि मात्र जाने गर्दछन्। यस्तै हिजोकै दिनमा पनि म निसाको भाई हु भन्दै केहि फलफुल र जुस लागि निसालाई भेट्न अपरिचित व्यक्ति अस्पताल पुगेका थिए ।

उनले निसालाई भेटेपछि निसालाई जुस खुवाएर उक्त व्यक्ति गएपछि निसा लाई गा’र्हो भएर एक्कासी उनलाई भेन्टिलेटरमा रखिएको छ। अस्पतालमा निसाको भाई हु भन्दै पसेका व्यक्तिलाई दिदी उसाले पनि चिनेको छैनन्।उक्त व्यक्ति दिदिको पछि पनि लागेको दिदि उसाले बताएकी छिन्। उनलाई त्यो व्यक्तिबाट ड’र लागेपछि आफ्नो बुबालाई बोला’एकी थिइन्। त्यस दिन निसाको भाई अस्पताल न’गएको दिदीको भनाई छ। उक्त व्यक्तिलाई चिन्नको लागि सिसिटिभी भि’डियो हेर्नको लागि उक्त परिवारले माग गरेको छ।

अस्ति मात्र शिशिर भण्डारीसँग कुरा गर्दै निशाकि दिदीले भनिन्, निशा हा’स्न थालेकी छिन्, मोटा’एकी छिन् र लाग्छ, चाँडै नै बोल्नेछिन् । अनुहारमा मासु भरिएर अलि चमक देखेको छ अब त अलि आश पनि पलाएको छ कि उनि छिट्टो सन्चो हुन्छिन भनेर। निशाको न”शामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सु’धार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।

सामान्य परिवारमा जन्मेकी निशाको बुबाले कृषि कामबाटै परिवारलाई पालेका थिए। घरकी जेठी छोरि अब ठुली भई भन्ने बेलामा यस्तो अवस्थामा हुदा धेरै नै पिडित बनेका छन् निशाका बुबा। कृषि पेश बाट लगभाग ३ बर्षसम्म आफ्नी श्रीमती र छोरिको उपचारमा लागेका उनले अब भने उपचार गर्न नसक्ने भए।घरमा पढ्दै गरेको छोराले पनि दिदीको अवस्था देखेर पढ्न छोडेर कृषि पेशमा लाग्यो। त्यहि बाट आ’एको क’माइले नै छोरिको उपचार भएको छ। घरमै अ’र्धचे’त अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खु’वाइदिनुपर्छ ।

कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रे’सपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँ’जिएर ओ’छ्यान परेको ३ वर्ष भैसक्यो ।उनलाई छोडेर कति जान हुदैन ,एक जना उनको सा’थ्हिमा बस्नुपर्छ होइन भने उनि रुन्छीन बिहीबार बिहान उन’को उ’द्धार गरिएको हो । उनको सहयोगको ला’गि बुबाले अपिल गरेका छन्। बुबाको नाम प्रेम प्रसाद घिमिरे – 9851238952 र उहाको बैंकको खाता न. 0840613613205001 मा सहयोग गर्न सक्नुहुनेछ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?