मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वैदेशिक रोजगार नगुमोस् भनेर चीनबाट ल्याइएको खोप,सोही खोप दिएर श्रमिकलाई विदेश पठाइने,,,,,

काठमाडौं । वैदेशिक रोजगार नगुमोस् भनेर वैदेशिक रोजगारीमा जान चाहनेलाई चीनबाट ल्याइएको कोभिडविरुद्धको खोप दिएर पठाउन लागिएको छ । रोजगार गन्तव्य मुलुकले खोप अनिवार्य गरेपछि जान चाहेका कामदारलाई प्राथमिकिकरणमा राखि रोजगारीमा पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट खरिद गरी ल्याएको खोप वैदेशिक रोजगारीमा जान चाहेकालाई विशेष प्राथमिकतामा राखेर पठाइनेछ । यससँगै ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचार र अध्ययन गर्न जानेलाई पनि चीनबाट ल्याइएको खोप दिएर विदेश पठाइने मन्त्रालयले जनाएको छ ।खोप लगाउदा भिसा र पासपोर्टको आधारमा खोप लगाइने मन्त्रालयले जनाएको छ ।

रोजगार गुम्न सक्ने अवस्थालाई पनि मध्यनजर गर्दै खोप लगाउन लागिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको परामर्शबमोजिम वैदेशिक रोजगारमा जान चाहनेलाई खोप लगाउने भइएको हो ।हाल खोप लगाउन नपाएका कारण करिब ३५ हजार बढी श्रमिक वैदेशिक रोजगारमा जान नपाएको बताइएको छ । तर, अबको खोप कार्यक्रम रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

यो पनि,,,कलाकार निसा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आउदै ,हास्न थालिन ,मोटाएकि छिन् अब केहि आश पलाएको छ(भिडियो)काठमाडौं ।दुई हप्ता माथि न’र्भिकमा उ’पचार भईरहँदा निशाको अवस्था सु’ध्रदै गएको उनको दिदीले बताएकी छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै निशाले भनिन्, निशा हा’स्न थालेकी छिन्, मोटा’एकी छिन् र लाग्छ, चाँ’डै नै बोल्नेछिन् । अनुहारमा मासु भरिएर अलि चमक देखेको छ अब त अलि आश पनि पलाएको छ कि उनि छिट्टो सन्चो हुन्छिन भनेर। निशाको न”शामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उन’को अवस्थामा धेरै सु’धार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भि’डियोमा अभिनय गरेकी छिन् ।

सा’मान्य परिवारमा जन्मेकी निशाको बुबाले कृषि कामबाटै परिवारलाई पालेका थिए। घरकी जेठी छोरि अब ठुली भई भन्ने बेलामा यस्तो अवस्थामा हुदा धेरै नै पिडित बनेका छन् निशाका बुबा। कृषि पेश बाट लगभाग ३ बर्षसम्म आफ्नी श्रीमती र छोरिको उपचारमा लागेका उनले अब भने उपचार गर्न नसक्ने भए। घरमा पढ्दै गरेको छोराले पनि दिदीको अवस्था देखेर पढ्न छोडेर कृषि पेशमा लाग्यो। त्यहि बाट आएको कमाइले नै छोरिको उपचार भएको छ। घरमै अ’र्धचे’त अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खु’वाइदिनुपर्छ ।

कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रे’सपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँ’जिएर ओ’छ्यान परेको ३ वर्ष भैसक्यो । उनलाई छोडेर कति जान हुदैन ,एक जना उनको साथ्हिमा बस्नुपर्छ होइन भने उनि रुन्छीन बिहीबार बिहान उनको उ’द्धार गरिएको हो । उनको सहयोगको लागि बुबाले अपिल गरेका छन्। बुबाको नाम प्रेम प्रसाद घिमिरे – 9851238952 र उहाको बैंकको खाता न. 0840613613205001 मा सहयोग गर्न सक्नुहुनेछ।

कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्ने जो कोहीको आँखा रसाउछ होला सायद। उनको अहिलेको यो अवस्था देख्दा जो कोही निशब्द बन्छ । नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन म’रणको दो’साधमा रहेकी उनको अ’स्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ ।

३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि भारतको देहरादुन जाँदै गर्दा सडक दु’र्घटनामा परेर ग’म्भिर घा’इते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घा’इते भए लगतै निशाको उ’पचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उप’चार हुन सकेन र उनको परि’वारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?