मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यूएईको ‘कामदार नलैजाने नीति’ ले २९ हजार नेपाली अ’लपत्र,,,

1 min read

काठमाडौं । कोरोना सं’क्रमणका का’रण सं’युक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि जान ठिक्क परेका २९ हजार नेपाली कामदार अ’लपत्र परेका छन्।यूएईस्थित नेपाली दूतावासकी श्रम सहचारी निर्मला था’पाले यूएई सरकारले २९ हजार कामदारको मागपत्र स्वीकार गरिसकेको तर, कोरोनाका कारण रोकिएको जानकारी दिइन।वैदेशिक रो’जगार प’त्रकार समाजले आयोजना गरेको भर्चुअल बैठकमा थापाले भनिन्, ‘यूएईले जुलाइसम्म कामदार नल्याउने नीति लिएको छ।’

उनले यही कारण बिदामा नेपाल आएका कामदारलाई फर्काउन पनि समस्या भइरहेको बताइन्।यूएईमा रोजगारीको लागि हाल कसैलाई भिषा जारी नगरेका कारण खोप लाउने नलाउने विषयमा निर्णय नभएको उनले खु’लासा गरिन्यू एईमा हाल वाइडबडी जहाजले उडान भरिरहेको हुँदा त्यहाँ निधन भएको नेपालीको खासै समस्या नरहेको पनि उनले बताइन्।‘अहिले यहाँ कोरोनाका कारण निधन भएका एक जना नेपालीको मात्र शव बाँकी छ। अरु सबै फर्काउने काम सम्पन्न भइसकेको छ,’ उनले भनिन्। यो खबर प्रबास खबर बाट लीइएको हो।

यो पनि,,,खोप लगाएका व्य’क्तिहरु कतार फ’र्कदा क्वा’रेन्टाइनमा बस्न नप’र्ने,,,काठमाडौ।स्वास्थ्य मन्त्रालयले कतार फर्कने यात्रुहरुका निमित्त आज नयाँ नीति जारी गर्दै तोकिएको खोप लगाएको व्यक्ती क्वारेन्टाइन बस्न नपर्ने बता’एको छ । यद्यपि पिसिआर परिक्षण र एह्तेराज एपमा पुर्व दर्ता भने अ’निवार्य रहे’को छ । यो नियम जुलाई १२ बा’ट सुरु हुनेछ।

मन्त्रालयले मान्यता दिएको खोप :१. बायोनटेकको कमिरनटि खोप (एमआरएनए),२. मोडर्नाको स्पाइकभ्याक्स खोप,३.ओक्सफोर्ड एस्ट्राजेनेका कम्पनीको भ्याक्सजेभरिया र कोभिड शिल्ड खोप,४. जन्ससेब/ जोन्सन एन्ड जोन्सन खोप,५. सिनोफार्म खोप,६. बायोनटेक कोरोना भ्याक/ सिनोभ्याक,७. कतारमा लगाएको जुनसुकै खोप -QN Khabar

यो पनि,,,कतार भिसा सेन्टर खारेज नभए आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायीको चेतावनी,,काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभिसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार पठाउने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै संघले आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले सिमित व्यक्तिहरुको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकोले कडा कदम चाल्न बाध्य हुनुपरेको जनाएको छ । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रुपमा आन्दोलनमा उत्रने संघले चेतावनी दिएको छ ।

नेपाल वैदेशिक रो’जगार व्यवसायी संघका कार्यवहाक अध्यक्ष कमल तामाङले नेपाली कामदारहरू चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । कतार भिसा सेन्टर (क्यूभिसी) को आवश्यकता र क्रियाकलापबारे पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङले माग राखे ।प’त्रकार सम्मेलनमा संघका द्वितिय उपाध्यक्ष कमल देव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताए । लोकतान्त्रिक एसोसिएशनका अध्यक्ष नरेन्द्र ढकालले क्यूभिसीको कारण व्यवसाय अस्तव्यस्त भएको बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?