मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अ’ष्ट्रेलिया सरकारले को रोना वि’रुद्धको खो’प दिने क्रमलाई ति’ब्रता दि’ने,,,,,

एजेन्सी : अष्ट्रेलियाका प्रधानमन्त्रीले यहाँ को’रोना वि’रुद्धको खोपको मात्रा बढाउने बताउनुभएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गर्नुभएको हो ।प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा को’रोना भा’इरसको खो’प फाइजर खो’प आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताउनुभयो । उहाँले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खो’प आउने लागेको र

त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वि’तरण गरिने भएको पनि बताउनुभएको समा’चारमा जनाइएको छ । उहाँले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताउनुभयो ।सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताउनुभएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोड’कास्टिङ कर्पोरे’सनलाई दिनुभएको अन्त’र्वार्तामा सो कुरा बताउनुभएको छ ।

उहाँले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताउनुभयो । जुन महिनामा अष्ट्रेलियाया सरकारले को’रोना भाइर’सका वि’रुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराउनुभएको छ ।उहाँले दिनुभएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइ’रसविरु’द्धको खो’प दिने कामलाई प्राथमिकतामा राखेको छ

यो पनि,,,यूएईको ‘कामदार नलैजाने नीति’ ले २९ हजार नेपाली अ’लपत्र,,,काठमाडौं । कोरोना सं’क्रमणका का’रण सं’युक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि जान ठिक्क परेका २९ हजार नेपाली कामदार अ’लपत्र परेका छन्।यूएईस्थित नेपाली दूतावासकी श्रम सहचारी निर्मला था’पाले यूएई सरकारले २९ हजार कामदारको मागपत्र स्वीकार गरिसकेको तर, कोरोनाका कारण रोकिएको जानकारी दिइन।वैदेशिक रो’जगार प’त्रकार समाजले आयोजना गरेको भर्चुअल बैठकमा थापाले भनिन्, ‘यूएईले जुलाइसम्म कामदार नल्याउने नीति लिएको छ।’

उनले यही कारण बिदामा नेपाल आएका कामदारलाई फर्काउन पनि समस्या भइरहेको बताइन्।यूएईमा रोजगारीको लागि हाल कसैलाई भिषा जारी नगरेका कारण खोप लाउने नलाउने विषयमा निर्णय नभएको उनले खु’लासा गरिन्यू एईमा हाल वाइडबडी जहाजले उडान भरिरहेको हुँदा त्यहाँ निधन भएको नेपालीको खासै समस्या नरहेको पनि उनले बताइन्।‘अहिले यहाँ कोरोनाका कारण निधन भएका एक जना नेपालीको मात्र शव बाँकी छ। अरु सबै फर्काउने काम सम्पन्न भइसकेको छ,’ उनले भनिन्। यो खबर प्रबास खबर बाट लीइएको हो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?