मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्टुडेन्ट भि’सामा अष्ट्रेलिया पुगेकी एलिजा भन्छिन, “छोराछोरीलाई अष्ट्रेलिया नप’ठाउनुस्, नेपालमै बि’जनेस गर्न प्रोत्साहन गर्नुस्”

1 min read

काठमाडौ : नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेकि ललितपुरकि एलिजा सत्याल सत्याल छोराछोरीलाई अष्ट्रेलिया नपठाउन नेपालमै बिजनेस गर्न लागौं सुझाब दिन्छिन ।अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहेकी एलिजा भन्छिन –
म अष्ट्रेलिया आएको दुई वर्ष भयो ।म ब्याचलर सकेपछि डिपेनडेन्ट भिसामा अष्ट्रेलिया आ’एकी हूँ। यहाँ अहिले ब्युटिसियनको काम गर्दैछु।मलाई साथीहरुसंग गेट टुगेदर गर्न रमाइलो लाग्छ। यहाँ आएपछि हरेक का’मलाई सम्मान गर्न सिकिँदो रहेछ। श्रीमान यतै हुनुभएकोले काम खोज्न गाह्रो भएन। यो ठाउँमा आएपछि जो व्यक्ति पनि आत्मनिर्भर बन्छ। अष्ट्रेलियामा बस्दा एक्लो भइन्छ। आफ्नो मान्छे कोही हुँदैन।

चाहेको समयमा आफ्नो परिवार भेट्न नेपाल जान पाइंदैन। अष्ट्रेलियाको नेपाली समुदाय एकदमै ठीक लाग्यो। एकदमै सहयोगी हुनुहुन्छ ।लकडाउनको समयमा पनि सहयोग गर्नुभयो।अष्ट्रेलियामा रहँदा घरपरिवारको एकदमै धेरै याद आउँछ। यता आएपछिको पहिलो वर्षमा आमाको मुख हेर्ने दिनमा आमालाई सम्झेर एकदमै धेरै रोएकी थिएँ। अष्ट्रेलियाको बसाईले मलाई काम भनेको सानो-ठूलो हुँदैन भन्ने सिकायो ।

हरेक कामको सम्मान गर्नुपर्छ। मेहनत गर्नुपर्छ। अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई विदेशको सपना मात्र देखेर नआउनुहोला भन्नाचाहंछु । जे पनि गर्नसक्छु भन्ने सोंच लिएर मात्र आउनुहोला। छोराछोरीलाई विदेश पठाउनेभन्दा पनि राम्रो शिक्षा दिने सोंच राख्नुस्। सकेसम्म अष्ट्रेलिया नपठाउनुहोला ।नेपालमै बिजनेस गर्न भन्नुहोला।

यो पनि,,,सुन्दै अचम्म लाग्ने-१६० अर्ब डलरको सम्पत्ति भएका विश्वकै तेस्रो धनी व्यक्ति यति सानो घरमा बस्छन,जिवनशैली झनै यस्तो,,,काठमाडौं : विश्वकै धनी व्यक्तिको कुरा गर्दा हामीले उनीहरु बस्ने घर निकै भव्य र ठूलो होला भन्ने कल्पना गर्छौं । तर, विश्वकै तेस्रो धनी व्यक्ति भने निकै सानो घरमा बस्छन् ।स्पेसएक्स, टेस्ला जस्ता कम्पनीका मालिक, १६० अर्ब डलरको सम्पत्ति भएका एलन मस्क निकै सानो घरमा जीवन बिताइरहेका छन् । एलन मस्क अहिले अमेरिकाको टेक्सासमा रहेको आफ्नो घरमा बस्छन् ।एलन मस्कको यो घर ३७५ वर्गफुटमा फैलिएको छ र यसको मूल्य मात्रै ५० हजार डलर हो । ५० वर्षका एलन मस्कले एक ट्वीटमार्फत आफ्नो घरबारे खुलासा गरेका थिए ।

न्यूयोर्क पोस्टमा प्र’काशित एक रिपोर्टका अनुसार एलन मस्कको यो घर बोक्साबल कम्पनीले बनाएको हो ।यो कम्पनी २०१७ मा लस भेगासमा सेटअप ग’रिएको थियो । यो कम्पनीको मुख्य उद्देश्य एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने घर नि’र्माण गर्नु हो ।यो कम्पनी साना तर स्टाइलिस घर बनाउन परिचित छ । मस्कको घर पनि एक स्टुडियो अपार्टमेन्ट जस्तै छ । उनको घरमा एक किचन, बाथरुम, बेडरुम र ओपन प्लान लिभिङ रुम छन् । घर बनाउने कम्पनीका सहसंस्थापक ग्यालिएनो टिरामानीले न्यूयोर्क पोस्टसँग भने ‘हाम्रो कम्पनीको

लक्ष्य ठूलो स्तर’मा घर ब’नाउनु र यी घर सस्तो मूल्यमा मानिसहरुलाई उपलब्ध गराउनु हो ।.हामी यो प्रोजेक्टको सहयोगमा विश्वमा घर किन्ने सहज र सस्तो प्रक्रिया बनाउन चाहन्छौं ।’एलन मस्कले अघिल्लो वर्षदेखि नै जमिन, घर जस्ता आफ्ना अचल सम्पत्तिहरु बेचिरहेका छन् ।अब आफू मंगल मिशनमा केन्द्रित हुन लागेकोले सम्पत्ति बेचिरहेको उनले बताएका थिए । उनले मे २०२० मा आफ्नो लगभग सबै अचल सम्पत्ति बेचिसकेको बताएका थिए । प’छिल्लो १३ महि’नामा उनले १३ हाइ’प्रोफाइल सम्पत्ति बेचि’सकेका छन् ।

यो पनि,,अ’ष्ट्रेलिया सरकारले को रोना वि’रुद्धको खो’प दिने क्रमलाई ति’ब्रता दि’ने,,,,,एजेन्सी : अष्ट्रेलियाका प्रधानमन्त्रीले यहाँ को’रोना वि’रुद्धको खोपको मात्रा बढाउने बताउनुभएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गर्नुभएको हो ।प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा को’रोना भा’इरसको खो’प फाइजर खो’प आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताउनुभयो । उहाँले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खो’प आउने लागेको र

त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वि’तरण गरिने भएको पनि बताउनुभएको समा’चारमा जनाइएको छ । उहाँले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताउनुभयो ।सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताउनुभएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोड’कास्टिङ कर्पोरे’सनलाई दिनुभएको अन्त’र्वार्तामा सो कुरा बताउनुभएको छ ।

उहाँले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताउनुभयो । जुन महिनामा अष्ट्रेलियाया सरकारले को’रोना भाइर’सका वि’रुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराउनुभएको छ ।उहाँले दिनुभएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइ’रसविरु’द्धको खो’प दिने कामलाई प्राथमिकतामा राखेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?