मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“के तपाई, समझनु,हुन्छ यी, दुखी चेली,हरुलाई ? एक मिनेट समय, नि,कालेर पढ्नुहोस है…

1 min read

“आखिर के भैराछ हाम्रो देशमा आफ्नो काममा हिडेका छोरी चेली बाटोबाट नै ह राउछन्।दुईचार दिन पछि,जङ्गलमा पुरा स डे को ला स भेटिन्छ ।”

“बिहे गरेर अर्काको घरमा,पठाएकी छोरीलाई सासु ससुरा नन्द देवर मिलेर मा रि दि न्छन्। न त घरमा सुरक्षित न त बाटोमा आखिर किन नारीको पछि परेको छ यो पा,पी दुनीया के नारीले स्वतन्त्र भएर बा च्न नपाउने हो।”

“घरमा बस्दा बस्दै मारिने,बाटोमा हिड्दा हिड्दै मारिने,बिद्यालय जाद जाँदै मारिने कुनै एउटा ठाउँ त देखाइदेउ छोरीलाई कहाँ गएर आफुलाइ बचाउने आखिर कहिले सम्म आफू मा रि ने दि न को प्रतीक्षा गरेरमात्र बस्ने के नारी चेलीहरु ब  ला  त्कृ त भयर मर्नकै लागि जन्मेका हुन त ब ल त्का री लाई किन लुकाइन्छ #JusticeForAll 🙏🙏 बन्दना मैनालिको फेसबुक बाट”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?