मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“गगन’ थापा’को प्रश्न :- प्रधानमन्त्री’ ज्यू, पूर्व प्रम’को खर्च व्य’होर्ने निर्णय कुन ,कानुनमा’ टेकेर गर्नु’भयो ?

1 min read

“काठमाडौँ, २६ असार। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री, झलनाथ खनालको उपचार खर्च राज्य कोषबाट दिने कानुन विपरीत” भएको बताएका छन् । ”

“विदेशमा गरिएको उ,पचार खर्चको एक रुपैयाँ पनि सरकारले बेहोर्न नमिल्ने कानुनमा स्पष्ट उल्लेख भएको थापाले बताएका हुन् ।”

“उनले सामाजिक सञ्जालमा,लेखेका छन्, ‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्र,चलन थियो।”

“यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्य कोषबाट, उप,चार खर्च दिने काम रोकिएन।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?