मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“प्रिति आले र रामजी खाँणको ,नया तिज गीत युटुवदेखि टिकटकसम्म भाईरल भयो (भिडियो सहित), “

1 min read

“काठमाडौं / पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् ,त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।

“मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा ,आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । ने पाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

“सोहि क्रममा नेपाली नारीहरुको महान् पर्व हरितालिका तिज नजिकिए संगै कलाकारहरुले तिज गित बजारमा सार्वजनिक गरिरहेका छन् | यसै विच लोक प्रिय गायिका प्रीति आलेको ‘साेल्टी राजाकाे टुम्लेट’-फरिया-२ सार्बजनिकभएको छ ।

“सार्बजनिक भएको केहिदिनमै चर्चा बटुल्दै छ भनेपछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ । तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे ,काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

“साेल्टी राजाकाे टुम्लेटले छाेटाे समयमा दर्शकहरु निकै माया पाएकाे छ । उक्त गीतमा दर्शकहरुले निकै राम्राे प्रतिकृयाहरु दिएका छन् ।प्रितीले दर्शक माझ केहि बिशेष ल्याउन चाहेकाे बताएकि छिन्। । किन किन प्रिती भनिन्छिन्, दर्शकहरुलाइ हामीले प्राय फरक फरक किसिम्मका भिडियाेहरु, सार्वजनिक गर्ने प्रयास गरेकाे बताएकि छिन् । त्यसैगरी प्रितीकाे भनाइ अनुसार, याे भिडियाेमा केहि फरक शैलीहरु प्रबेश गरेर बनाएकाे बताएकि छिन् । हालै उनले टिमले सार्वजनिक गरेकाे गीत साेल्टि राजाकाे टुम्लेट सार्वजनिक भएकाे छ ।

भिडियो हेर्नुहोस् :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?