मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“द’लित भएकै कारण श्रीमती,लाई माइतीले छु’टायो ,आमा नहूदाँ दु’धे छोरिको भयो बि’चल्ली( भिडियो)

“मोरंगको बिराटचोक बाट एक युबक काखमा सानी छोरि च्या’पेर मिडियामा आएका छन् । सानो जात भएकै कारण ससुरालीले छोरिलाई फ’रार गरेको भन्दै मिडियामा आफ्ना, कुरा सुनाएका छन्। चौधरी युवतीले द’माई युबकसंग बिबाह गरेपछि उनीहरुको एक सानो बच्चा पनि जन्मेको छ। मोरंगका रोमन दर्जी आफ्नी श्रीमती मनिषा चौधरी को खोजिको लागि मिडिया मा आई श्रीमतीको फोटो सा’र्बजनिक गर्दै खोज्दै आएका हुन्।”

प्रेम बिबाह गरेका ,यस जोडीले बिबाहको बेला नै माइतीपरिवारले छु’टाउन खोजेका थिए। त्यति खेर छुटिन नमानेर बिबाह गरेका यस जोडीलाई समयसमय मा परिवारले छुटाउन प्रयास! गरेका थिए। १०७६ साल मा हाम्रो बिबाह भएको अहिले २ महिना भयो श्रीमती ह’राएको। माइती गएकी श्रीमती घर आएपछि एकोहोरो ,टोलाउने ,हेरिरहने ,बोलाउदा झ’र्किने गर्न थालिन।

“ए’कोहोरो मोबाइल,चलाइरहने ,सुतिरहने गर्न थालिन। मैले धेरै सोधे के भयो ,किन यस्तो गरेको भने तर उसले केहि भनिन त्यसको २/३ दिनमा उ ब्ये’पत्ता भइ । श्रीमतीको धेरै ठाउमा खोजि गर्दा केहि पत्ता नलागेपछि एकजना बहिनीले आफ्नी आमाले लादै गरेको र गाडी पनि चलाएको देखेकी रहेछिन। हामीलाई जात नमिलेकै कारणले गर्दा छुटाउन खोजेका थिए त्यहि भएर होला लागेको।”

“आमाले लगेको कुरा थाहा पाएपछि म ससुराली गैर सोध्दा आफुलाई केहि थाहा नभएको कुरा बताए। प्रेम बिबाह गरेको हामीले तर आज यसरि छुटिन पर्यो दु’धे बच्चा काखमा छ,रातदिन रो’हिरहन्छ मैले उसलाई कहाँ बाट आमा खोजेर दिउ। मलाई ससुरालीले अहिले सम्म स्वी’कार गरेका छैनन् र मैले त्यो घर अहिले सम्म टे’केको थिएन , पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?