मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“बाढी प्रभावित,मेलम्ची र हेलम्बु क्षेत्रको निरीक्षणमा, प्रधानमन्त्री ओली”पी’डित लाई दिए, यस्तो आश्वासन “

सिन्धुपाल्चोक : प्रधानमन्त्री केपी ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गरेका छन्। बाढी गएको २५ दिनपछि प्रधानमन्त्री ओली शनिबार बाढीग्रस्त क्षेत्रमा पुगेका हुन्।”

“नेपाली सेनाको हेलीकोप्टरमा आएका ओलीले हेलम्बुमा बाढीले पुर्याएको क्षति अवलोकन गरेका हुन्।”

“हेलम्बुमा ओलीलीले बाढी प्रभावितका लागि तत्काल अस्थायी आवासका लागि एक, हजार पाँच सय बन्डल जस्ता तथा प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएका छन्।”

“ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गरेका छन्। हेलम्बु अवलोकन पछि मेलम्ची आएका ओलीले गाडीबाट बजार घुमेपछि मेलम्ची टारबाट बाढीले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका हुन्। (तस्वीर रासस )

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?