मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सुतेकै अवस्थामा किन गु’मा,उँछन् खा’डीमा नेपाली श्रमिकले ज्या’न ? यस्ता छन् कारणहरु,,,,,

काठमाण्डाै : खाडीमा का’र्यरत कतिपय ने’पाली बेलु’का सुतेका थिए तर बिहान बिउँझिएनन्, भन्ने थुप्रै खबरहरु सुन्न पर्छ । यस्तै अन्य विभिन्न कारणहरु छन् काम गर्न आएकाहरु, बा,कसमा फर्कने ।तथ्याँक हेर्ने हो भने प्राकृतिक कारणले गर्दा ज्या,न गु,मा उनेको संख्या धेरै छ।

त्यसपछि आ,त्मह’त्या गर्ने, सडक दु’र्घट’नामा र कतिपय नेपाली नागरिकको परदेशी भूमिमा ह त्या पनि भएको छ ।धेरैजसोको ‘न्याचुरल डे, थ’ अर्थात प्राकृतिक कारणले ज्या,न गएको भनेर उल्लेख गरिएको हुन्छ । यसको मतलब मुटुले काम गर्न छोडेमा वा स्वासप्रस्वासमा केही समस्या, आएर रोकिएमा दुईतीन मिनेटमै ज्या,न जान सक्छ । यसैलाई प्राकृतिक मृ’त्यु भनिन्छ ।

खाडीका देशमा यहाँ गर्मी धेरै छ । नेपाली श्रमिकहरु नेपालमा जस्तै खटिएर दिनभरी काम गर्नुहुन्छ । पसिना बगेको ख्याल गर्दैनन् । पसिना सँगसँगै हाम्रो शरीरमा भएको नुनको मात्रा पनि बगेर जान्छ ।जसले गर्दा शरीरको र,क्त’चाप कम भइसकेको हुन्छ । त्यसैमाथि कतिपयको त र’क्सी खाने बानी हुन्छ । दिनभरि काम गरेर बेलुकी र क्सी, खाँदा त्यसले झन् शरीरमा बाँकी रहेको पानी र नुनको मात्रालाई पनि फालिदिन्छ ।

यसरी नुनको ग’डबडी र पानीको मात्रा कम भएपछि मुटुको चालमा स,मस्या आउँछ । जसको कारण ज्या,न जान्छ । धेरै नेपालीको यही कारणले परदेशमा ज्यान गएको पाइन्छ । त्योबाहेक मुटुमा हुने समस्या हृ’दयघा,त र स्वासप्रस्वासमा समस्या आएर पनि हुन्छ ।यस्तै खाडीमा काम गर्ने धेरै नेपाली श्रमिकहरुमा मृगौलाको समस्या पनि देखिएको छ । यहाँ काम गर्ने पाँच जनामा एक जनामा मृगौ’लाको पत्थ’री भएको पाइएको छ । पि,साबको नली हुँदै पानी बाहिर बग्नुपर्ने हुन्छ । पानी प्रशस्त मात्रामा बगेन भने पि’साबमा भएको नुनको मात्रा जमेर ढुंगाजस्तै बन्ने हो र त्यही नै ‘कि’ड्नी स्टोन’ हो ।

ठूलो भएपछि त्यसैले दुःख दिने हो । कहिलेकाहीँ त्यसैले मृगौला फे,ल गरिदिन्छ । त्यसैले पिसा\ब सफा नआएसम्म पानी पिइरहनुपर्छ । खाडीमा नेपाली श्रमिक कोही घर बाहिर काम गर्छन् भने कोही घरभित्रै रहेर काम गर्छन् । घाममा काम गर्नेले त ‘भिटामिन डी’ को मात्रा पाइरहेका हुन्छन् ।तर घरभित्र काम गर्ने, भित्रै बसिराख्नेहरुमा ‘भिटामिन डी’को कमी हुन्छ । त्यसले शरीर दुख्ने, चल्न मन नलाग्ने हुन्छ ।यस्तै ‘भिटामिन डी’को कमीले ‘डिप्रेशन’ गराउँछ र मानिसलाई आ’त्मह’त्या गर्ने अवस्थासम्म पुर्याउँछ । आ’त्मह’त्या गर्नेमध्ये ९२ देखि ९५ प्रतिशत ‘भिटामिन डी’ को कमीले भएको पाइएको छ ।

त्यसैले डि’प्रेशनलाई रोक्नु भनेको आ’त्मह’त्या रोक्नु हो । त्यसको लागि ‘भिटामिन डी’ मा पनि होस पु¥र्याउनुपर्छ । यहाँ सबै फ्रोजन फूडहरु हुन्छ । पोषणयुक्त त्यति हुँदैन । जसले हातखुट्टा झमझ’म्याउने, जि’ब्रोमा घा’उ आउने, मुखको कुनाकुनामा घा’उ आउने हुन्छ ।यस्तो हुनु भनेको भिटामिनको अभावले हो । यस्तो भएको थाहा भयो भने औषधि खान सकिन्छ । खाडीमा रहेका नेपाली दाजुभाइहरुले डिहाइ’ड्रेशन (शरी’रमा पानीको मात्रा कम भएको अवस्था) हुन दिनुहुँदैन ।

यस्तो अ’वस्थामा र’क्सी खानुभएन।डिहाइ’ड्रेशन भएपछि नेपालमा जीवनजल भनेजस्तै यहाँ पनि पाइन्छ । त्यही बनाएर खानुपर्छ । त्यो नखाइकन र क्सी खान थाल्यो भने त्यसले निकै गाह्रो हुन्छ । यो प्रा’णघा’तक हुन्छ । त्यसले ज्यानै पनि लिन सक्छ । त्यसैले आफूले गर्ने काम अनुसार शरीरलाई पनि ख्याल गर्नुपर्छ । श्रमिक आफैं थोरै सचेत हुने हो भने आफूले आफूलाई ब,चाउन सकिन्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?