मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“यी ४ राशि भएका युवतीले,पारिदिन्छन् जस्तोसुकै युवालाई पनि फिदा”

“हरेक मानिसमा आ–आफ्नै किसिमको शौन्दर्यता एवं अरुलाई आकर्षण गर्ने गुण हुन्छ । केही यस्ता पनि युवति हुन्छन्, जो आफ्नो सुन्दरता बिना नै अरुलाई आफु तिर आकर्षण गर्न सकछन् । यिनीहरु स्वयमले भन्दा पनि यिनीहरुको राशीले गर्दा यिनहिरुतिर जस्तो सुकै पुरुष पनि आर्कषित हुने गर्दछन् ।

१२ राशिमध्ये यी ४ राशि भएका महिलाहरुमा जस्तोसुकै पुरुषलाई आकर्षित गर्न सक्छन्ः”

“वृष राशिः वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुले भनेका कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।”

“वृश्चिक राशिः वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ । त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।”

“मीन राशिः मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।”

“मिथुन राशिः मिथुन राशि भएका महिलाहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जस्तोसुकै पुरुषलाई पनि आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।”

“यी राशि भएका महिलाहरुले पुरुषलाई आफ्नो बसमा पार्न सक्छन् । चाहे ती महिलाहरु गलत नै किन नहोऊन् उनीहरुलाई पुरुषहरुले कहिल्यै पनि गलत भन्नै सक्दैनन् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?