मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“नेपाली कांग्रेसका,नेताले विवाहित, महिलालाई काँसघारीमा लगेर…

“काठमाडौं । स्थानिय एक नेता महिलालाई क र णी ग रे को अभियोगमा पक्राउ परेका छन् । घटना रोतहटको हो । एक विवाहित महिलालाई क र णी ग रे को अभियोगमा नेपाली कांग्रेसका स्थानिय नेता पक्राउ परेका हुन् ।”

“पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षीय नावगेश्वर कुश्वाहा हुन् । उनी नेपाली कांग्रेसका स्थानिय नेता हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।”

“घटना तीन दिन अघि भएको थियो । उनले स्थानिय एक विवाहित महिलालाई बहाना बनाएर काँसघारीमा लगेर क र णी ग रे को बताइएको छ । आफुलाई तीनदिन अघि नेताले क र णी ग रे को भन्दै महिलाले नै उजुरी दिएपछि कुश्वाहा पक्राउ परेका हुन् ।”

“उनलाई अनुसन्धानका लागि पक्राउ गरी अदालतवाट म्याद थप पनि भएको छ । अदालतवाट ५ दिन थप म्याद थप भएको बताइएको छ । महिलाका अनुसार आरोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए । त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगल तर्फ लिएर गएको महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।(ताजा खबर बाट )

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?