मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक करोडको गलैंचा फेर्नुअघि ‘भै’सीगोठ’का कोरोना संक्रमित हेर्नुस् :सांसद धनराज

१९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका के’न्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति कार्यालायमा एक करोडको गलैंचा खरिद गर्ने निर्णयको कडा शब्दमा आलोचना गरेका छन् ।

उनले बाग्लुङ जिल्लामा कोरो’ना संक्रमीत’लाई भैंसीगोठमा आईसोलेशनको रुपमा राखिएको तस्विर हेर्न आग्रह गर्दै राष्ट्रपतिको पाउमा धुरो नलागोस् भन्दै ब्यं’ग्य गरेका छन् ।

नेता गुरुङले भनेका छन्, ‘महामहिम राष्ट्रपतिज्यु, जयनेपाल! राष्ट्र’पति कार्यालयमा १ करोडको गलैंचा फेर्ने समाचार पढें।’ भन्दै समा’चार पढ्दा दुःख लागेको संकेत गरेका छन् ।

उनले भनेका छन्, ‘महा’महिम राष्ट्रपतिज्यु,जयनेपाल ! राष्ट्रपति कार्यालयमा १ करो’डको ग’लैंचा फेर्ने समाचार पढें। यहाँको पाउमा धुलो नलागोस्। कामना छ। तर महामहिमको कार्यालयमा १ करोडको गलैंचा फेर्नु भन्दा पहिले दैलेखमा कोरोना पो’जेटिभ भएकाहरुलाई राखिएको आइसोलेसन (भैंसीगोठ)तिर एक पल्ट न’जर होस्। सर’कारको काम !’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?