मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ`,त्यु…हेर्नुहोस् ।

बाके : भारतबाट फर्किएका नेपाली बोकेर नेपा’लगन्जबाट सल्यान जाँदै गरेको बस बि’ग्रेर रो’किएको ट्र’कमा ठो’क्किदाँ ११ ज’नाको ज्या’न गएको छ।

जिल्ला ट्रा’फिक प्रह’री कार्यालय, बाँकेका इन्स’पेक्टर पवेन्द्र बमका अनुसार घ’टनामा ११ ज’नाको ज्या’न गएको हो। मृ’तकमा १० पुरूष र एक महिला रहेका छन्। घ’टनामा २२ जना घा’इते भएका छन्।

घा’इतेमध्ये ४ जनाको अवस्था ग’म्भीर रहेको भनाइ छ। इन्सपेक्टर ब’मले थप एक जनाको मृ’त्यु भएको खबर प्राप्त भएपनि सोको पु’ष्टि हुन बाँकी रहेको ब’ताए। बसमा ३३ जना सबार रहेको उनको भनाइ छ।

घ’टना आइतबार राती सवा १२ बजे बाँकेको अ’गैयामा भएको हो। बमका अनुसार स’डकमा बि’ग्रिएर रो’किएको ना४ ख ९०६४ नम्बरको ट्रक’मा बा५ख ५९९५ फो’र्स गाडी ठो’किएको थियो। मृ’तकहरूको स’नाखत हुन सकेको छैन। मृ’तक र घा’इते सबैलाई राति नै भेरी अस्प’तालमा लगिएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?