मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“अदालत,लाई घाँ’स, खु,वाएर, फैसला आयो: नेता बस्नेत”

“काठमाडौँ, २८ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अदालतले गरेको फैसलामाथि आ क्रो श व्यक्त गरेका छन् ।”

“आज एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा भएको विरोध प्रद,र्शनमा बोल्दै नेता बस्नेतले आ,क्रो श व्यक्त गरेका हुन् ।”

“उनले भने, ‘अदालतलाई घाँ,स खुवाएर फैसला आयो, देउवालाई प्रधानमन्त्री बनाएपछि सदनमा परीक्षण गर्नुपर्छ । माओवादीलाई चुनावपछि कहाँ खोज्ने हो ? अदालतले राजनीति गर्न खोजेको हो ? ”

“तपाईं प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला आएको हो ? कुनै मानेमा स्वीकार गर्दैनौँ । अब मुलुक द्व,न्द्वमा प्रवेश गरेको छ ।’”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?