मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बाबु’रामले का’मी लेख्नु द’लितकै अप’मान हो: शान्तीमान श्रेष्ठ

बाबुराम भट्टराईले सबैको थर “कामी” लेखौं भन्दै जातिय विभेद अन्त्य गर्ने अचु’क उपाय सुझाएछन , यिनले के कुरा चाहिँ बुझेनछन भने यिनले “कामी” लेख्न सु’हाउँदैन , “कामी” को बारे अन्यको जे सुकै धारणा भए पनि मेरो मनमा सबैभन्दा सम्मा’नको भावना छ किनकी म काम गरेर खानेलाई सम्मा’न गर्छु ।

जसले काम गरेर खान्छ त्यो “कामी” हो; जसले काम नगरी दलाली गरेर , ठगी गरे’र खान्छ त्यो “अकामी” हो, बाबुरामले या त “अकामी” थर लेख्न पर्छ या त “दलाल” वा “आतंककारी” लेख्न पर्छ किनकि यिनले सदैब दलाली गरेर पेट पालेका छन ।

यो भँडुवालाई भारतका पूर्व जर्नेल , बरिष्ठ नेताहरुले हामिले पालेको कुकुर भन्दै टेलिभिजन मा घोषणा गर्दा पनि अझै लाज शरम पचाएर ठूला कुरा गर्दैछन । पश्चिमाहरुले यिनको दलालीको पो’ल खोले भने त झन यि’नलाई “फ्याउरो” भन्न पर्ने हुन्छ त्यसैले पश्चिमाले पोल खुल्ला भन्ने त्रासले झ’न पश्चिमाहरुको द’लाली गर्दैछन।

बास्तबमा यिनले “का’मी” थ’र लेख्नु लाखौं कामिहरुको अपमान हो। नेपालमा म सबैभन्दा सम्मान का’मीहरुलाई गर्छु । यो श’ब्द कि’न अनादार्थी शब्द भ’यो म अफशोसमा पर्छु। आफ्नो पौरख र सिपले आफ्नो गुजारा गर्ने कामी जातिको यो देशमा ठूलो योगदान छ ।

विदेशिको दलालि गरेर फोकटमा हजारौं लाई मार्ने बाबुरामहरु जस्ता बाहुनको छा’उराहरु भन्दा कैयौं गुणा सम्मानित मेरो लागि कामी समुदाय हुन किनकी तिनले बाबुरामले जस्तै दलाली गरेर पेट पालेका छैनन आफ्नै पौरखले पेट पालेका छन ।

सदियौं देखीको वि’भेदपूर्ण अन्याय खेपेर पनि तिनले आफ्नो ध’र्म संस्कृती छोडेका छैनन, बरु बाबुराम जस्तो सडेको बाहुनहरु सत्ता र शक्तिको लागि ईसाइको दलालि गरेका छ’न ।

बाबुराम प्रधानमन्त्री हुँदा पर्सामा काशिनाथ तिवारिको हत्या भएको थियो उनले आफैले प्रहरी प्रमुख र न्यायाधिवक्ता अनि हत्याको छा’नबिन गर्ने प्रहरी अधिकारी लाई कार्यकक्षमा बोलाएर हत्यारालाई चोख्याउन आदेश दिए , उज्जैन श्रेष्ठ को हत्यारालाई ब’चाए , गोर्खा फुजेलका अधिकारी परिवारको हत्या’रालाई चोख्याए र आफ्नै आदेश बाट सयौं को हत्या गराउने बाबुरामले रुकुम घटनाको बारे ठूलो कुरा गर्न सुहाउँदैन । उनले पहिले आफ्नो अनुहारमा लागेको रगतको छिटा हे’र्न जरुरी छ।

थर परिवर्तन गरेर मात्र सोंच परिवर्तन हुने होइन बाबुराम ज्यू ! “कामी” थर लेखेपछी “कामी” ले जस्तै काम गरेर खानपर्छ , दलाली गरेर होइ’न अनि कुहेको हड्डिको पछि कुकुर दौडे झैं नाक खुम्चाउँदै विदेशिको पछि दौडेर पनि होइन ।

दला’ली गरेर पेट पाल्ने चक्करमा सायद बाबुहरामले जातिय विभेद छुवा’छूत को स’मस्यालाई गहिराईमा बुझ्ने चेष्टा गरेका छैन’न । यहाँ वि’भेद व्रम्हाण र द’लित बिच मात्र होइन दलित भित्रै पनि छ ।

कामी र दमै बिच , दमै र सा’र्की बिच, सार्की र गाइने बिच नै विभेद छ । तपाईं थर फेर्दै डुल्नुस कहिं पुग्नुहुन्न, “कामी” लेख्नुस अनि कामिले दमैले छोएको खाँदैन अनि “दमै” लेख्नुस, दमैले सार्किले छोएको खाँदैन अनि “सार्की” लेख्नुस , सार्किले “गाइने” ले छोएको खाँदैन अनि “गाइने” लेख्नुस , जिन्दगी भर थर फेर्दै हिं’ड्नुस केही हुँदैन किनकी विभेद सोंच र चित्तको परिणाम हो थर लेखा’इको परिणाम होइन । तपाईले विभेद मुक्तिको नाममा हजारौं दलितलाई प्रयोग गरेर दलितलाई मरा’उनुभयो तर दलित समुदाय भित्रको विभेद हटाउन केही गर्नुभएन ।

विभेद हटाउन यो अनिवार्य छ, अरुलाई सुधार्न पहिले आफू सुध्रन जरुरी छ तर तपाइले यो पहल गर्नुहुन्न किनकी जातिय विभेदको मुद्धा तपाइको कमाई खाने भाँडो हो , यो सि’द्धिए पछि तपाईहरु जस्तो दलालको खेल समाप्त हुन्छ जस्तो कि मन्छे बिरामी हुन छोडेपछि डा’क्टरको खेल समाप्त हुन्छ। अनि कथित उच्च जातिय व्रम्हाणहरु ! तिमिहरु सबैभन्दा पहिले सुध्रन जरुरी छ , अब उच्च जा’तिय अंह’कार पालिराखेर बाबुराम र आङ्गकाजी जस्तो ब्वाँसाहरुलाई खेल्ने ठाउँ नराख ।

दलित समुदाय सदियौं देखि विभेदमा छन यो तथ्य हो, रगतको कमि भएर मर्ने बेलामा रगत चा’हिंदा दमैको रगत हो कि कामीको हो वा सार्किको हो भ’नेर सोध्न नपर्ने ! ज्यान बचाउन दलितको रगत भए पनि हुने , रगतको पोकामा जा’त लेखेको हुँदैन ग्रु’प मात्र हुन्छ , शरिरमा दलित को रगत घुसिसकेपछि छुवाछूतको नौटंकी गर्न अब ब’न्द गर । काम गरेर , आफ्नो सिपले , आफ्नो पौरखले पेट पाल्ने समुदाय प्रती समभाव राख।

दलित ले बनाएको मुर्तिको पुजा गर्न हुने, दलितले सिलाएको कपडा लगाउन हुने , दलि’त ले सिलाएको जुत्ता लगाएर ठाँटिन हुने द’लितले छोएको खान नहुने पाखन्ड छोड । तिमी कथित उच्च जातिय बाहुनहरु आफुलाई उच्च जात भन्दै विभेद गर्ने अनि तिम्रै जातका प्र’चण्ड – बाबुराम जस्ता बाहुनहरु जा’तिय वि’भेद भयो भन्दै देशमा होंडलो मच्याएर रगतको खोला बगाउन त’त्पर हुने ? देशलाई तिमिहरुको नौट’किंमा कैद गरेर जनता’लाई सास्ती दिने काम बन्द गर।

लेखक हाल युएईमा हुनुहुन्छ । माथी उल्लेखित बिचारहरू लेखकका व्यक्तीगत विचार हुन् । अन्यथा भएमा हामी जवाफदेहि हुनेछैनाै : सम्पादक 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?