मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“दम्भ र अ’हंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मू’र्खता कतैबाट नहोस : गगन थापा”

1 min read

“काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताएका छन् । उनले अदालतको आदेश मन परेन भने असहमत हुन पाईने भएपनि अस्व्किार गर्न नहुने बताएका छन् ।”

सामाजिक सञ्जालमार्फत थापाले यस्तो लेखेका छन्-“प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ”

“तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौं।नत्र भिरबाट खस्नेलाई रामराम ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?