मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गंगा चौधरीकाे सरिता गिरीलाई झटाराे- ‘संसदमा भारतीय चेलीहरुको दा’दागिरी चल्न थाल्यो’

1 min read

काठमाडौं, १९ जेठ । सांसद गंगा चौधरीले संसदमा भा’रतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाउनुभएकाे छ । साे’मबार बसेकाे सं’सद बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सां’सद सरिता गिरीलाई इंगित गर्दै यस्तो ब’ताउनुभएकाे हाे।

सांसद चाै’धरीले अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न नमिल्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन, नेपालमाथि भारतको दा’दागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा-भन्दै भा’रतीय चेली’हरुको सदनभित्र पनि दा’दागिरी चल्न थाल्यो । भू’मि मि’चाहासँग सल्लाह छलफल गर्नुपर्यो रे ।’

सांसद चौ’धरीले आफ्नो जमि’न आफ्नो भन्‍न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्‍न गर्नु”भयाे । ‘आफ्नो जमिन मेरो हो भन्‍न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअ का ए’जेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अति त्यो सपनाको यो’जनाविरुद्धमा बुरुक्क बुरुक्क उफ्रन थाल्छन्’ उ’हाँले भन्नुभयाे ।

केही दिनअघि सांसद सरि’ता गिरीले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुअघि भा’रतसँग सल्लाह ग’र्नुपर्छ भन्‍ने बत्तव्य संसदमै दिनुभएकाे थियाे । उहाँले भारतले नेपाली भूमिमा एकतर्फी स’डक खन्न हुने, तर नेपालले आफ्नो नक्सा जा’री ग’र्दा भा’रत र चीनको समर्थन लिनुपर्ने बताउनुभए’काे थियाे ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?