मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हिरासतमा रहेकी ज्वाला संग्रौला बारे आयो यस्तो ड,रलाग्दो खबर, अब के होला ज्वालालाई?(भिडियोसहित)

काठमाडौं ।आँफु’लाई अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र की,र्ते भेटिएपछि अहिले हिरासतमा छन् । प्रहरी परिसर काठमाडौंका अनु’सार हिरा’सतमा राखेर अनु,सन्धानका क्रम’मा सं’ग्रौला दम्पतीको सरकारी लिखत की,र्ते गरेको प्र’माण फेला परेसँगै उनीह’रुलाई निय,न्त्रणमा लिएर प्रहरीले अनु,सन्धान गरि’रहेको छ ।संग्रौला द’म्पतीको साथबाट जन्मदर्ता र उनका पति हिमाल उ’पाध्यायबाट ना’ता प्र’माणित र सम्ब,न्ध विच्छे,दको कागज भेटिएको थियो ।

त्यसपछि ती का’गजपत्रलाई प्रमा,णीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फ,र्जी भेटिएको पाइएको जनाइएको छ । उनी’हरुबाट कि,र्ते कागजात भेटएपछि लामो समयसम्म हिरा,सतमा रहेका उनी’हरुको सर्मथनमा आ,वाज उठ्न थालेको छ । ज्वाला संग्रौलाको बिषायमा धेरैले आफ्नो बिचार राखेका छन पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन।

भिडियो हेर्नुहोस:

यो पनि,,,आमाजु बुहारीको हा’ना’हान पछि २ बर्षिय छोरी सहित रुदै आइन शा’न्ती शाही, बास्तबिकता यस्तो भएकी खुलासा (भिडियोसहित),,काठमाडौ । सुर्खेत माइ’त भई हाल काभ्रे घर भएकी शान्ती शाही ठकुरी जो बिगत केही महिनादेखि अहिले काठमाडौ स्वम्भूमा अलपत्र परेर बसेकी छिन । उनका श्रीमान तिर्थ लामाले उनलार्य काठमाडौ बो’लाएर घर न घा’टको बनाएर छा’डेका छन । ५ बर्ष अ’गाडिबाट सुरु भए’को यिनी’हरुको बिहे या’त्रा अहिले यस्तो मोड’मा आएको छ जहा २ बर्षिय छोरीले दुख कष्ट र पिडा भोग्नुपरेको छ । बिचरा त्यो अबो’ध बा’लिका २ बर्षिय नानीको के नै दोष थियो र ? ।

न त अहिले कोठामा खाने खाना छ न त अरु पैसा न त ग्यासनै श्रीमानलाई खोज्न जादा आमाजुले समेत हातपात गरेर अहिले यस्तो अवस्था बना’एकी छिन | दि’दीले न त भाईको नम्बर दिईन न त बुहारी र छो’रीको ख्यालनै गरेकी छिन बरु उल्टो हा’तपा’त गरेर यस्तो अवस्थामा भेटिएका छन दुबैजना । शान्तीले केही समय अ’गाडि धेरै मिडियास“ग पनि हारगुहार गरिन तर क’सैले पनि कुरा सुनेनन भने केही मिडियाका साथीले त धम्की समेत दिएको बताईन।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?