मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुर्गेश र गरिमाको टिकटक प्रकरण बारे ड,रलाग्दो खुलासा,प्रकाश सुबे’दिले नायि’कालाई मान,सिक तनाब मात्र दिन्छन (भिडियो)

काठमाडौं ।क’लाकार भएपछी उनिहरुको सामान्य भन्दा सामान्य कुरामापनी जन चासो हुनु कुनै नौलो कुरा हैन । तर तेही कुराको हेक्का कला’कारले नग’रिदिदा भने बेला बेलामा तिनै कलाकार बिवा,दमा तानी रहन्छन् । यस्तैमा यति’बेला टि’कटक लाईभमा गायक तथा मो’डल दु’र्गेश थापा र टि’कटक् स्टा’र तथा कलाकार गरिमा शर्माको लाईभ कुराकानीले यि दुईलाई बिवादमा तानेको छ।

गत बिहिवार एक टेलिभिजन का’र्यक्र’ममा उनको सो बिषयलाई लिएर रिपोर्ट प्रसारण ग’रिदा गरिमाले उक्त रि’पोर्टलाई आ,पत्ति जनाएकी छिन् । गरिमाले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाएकी छिन । यो बिषयमा पुन्य गौ’तमले पनि आफ्नो बिचार राखेका छन पुन्यले भनेका छन दुर्गेश अब ठुला भैसके बच्चाले जस्तो सामाजिक स’न्जालमा जि’स्कन सुहाउदैन भने गरिमा अझ सनै छिन तर प्रकाश सुबेदिलाई के हुँदै छ सब थाहा थियो तर पनि उनिहरुलाई बाकी रखेनन्।

भिडियो हेर्नुहोस:

यो पनि,,,हिरासतमा रहेकी ज्वाला संग्रौला बारे आयो यस्तो ड,रलाग्दो खबर, अब के होला ज्वालालाई?(भिडियोसहित),,काठमाडौं ।आँफु’लाई अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र की,र्ते भेटिएपछि अहिले हिरासतमा छन् । प्रहरी परिसर काठमाडौंका अनु’सार हिरा’सतमा राखेर अनु,सन्धानका क्रम’मा सं’ग्रौला दम्पतीको सरकारी लिखत की,र्ते गरेको प्र’माण फेला परेसँगै उनीह’रुलाई निय,न्त्रणमा लिएर प्रहरीले अनु,सन्धान गरि’रहेको छ।

संग्रौला द’म्पतीको साथबाट जन्मदर्ता र उनका पति हिमाल उ’पाध्यायबाट ना’ता प्र’माणित र सम्ब,न्ध विच्छे,दको कागज भेटिएको थियो । त्यसपछि ती का’गजपत्रलाई प्रमा,णीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फ,र्जी भेटिएको पाइएको जनाइएको छ । उनी’हरुबाट कि,र्ते कागजात भेटएपछि लामो समयसम्म हिरा,सतमा रहेका उनी’हरुको सर्मथनमा आ,वाज उठ्न थालेको छ । ज्वाला संग्रौलाको बिषायमा धेरैले आफ्नो बिचार राखेका छन पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?