मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आफू आमा बन्न लागेको बाहिर आएपछि मुख खोलिन् नायिका आँचल शर्माले,,,,,,

1 min read

काठमाडौं- नायिका आँचल श’र्माले आ’मा बन्न लागेको खबर बाहिर आएपछि यो ख’बर झुट भएको बताएयकी छन् ।यिका आँचल शर्मा गर्भवती रहेको खबर केही स’मयदेखि सामाजिक संजालमा भाइरल भएपछि उनी आ’फैले यो स’माचार गलत भएको बताएकी छन् ।उनले यही बिषयमा स्पष्टिकरण लेख्दै गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् ।उनले लेखेकी छिन्–‘म गर्भवती भएको बि’षयमा समा’चारहरु आ’इरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।

’अझै केही बर्ष आफूले आमा बन्ने बि’षयमा न’सोचेको उनले बताएकी छन् ।आ’फू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई छ । आँच’लले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आ’ग्रह ग’रेकी हुन् ।नायिका आँचल शर्मा र डाक्टर उदि’प श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए । जुन बिहेले पनि राम्रो चर्चा पाए’को थि’यो ।आँ’चल बिहेपछि म्यूजिक भि’डियोको का’ममा नै व्यस्त छिन् ।

यो पनी,,,दुर्गेश र गरिमाको टिकटक प्रकरण बारे ड,रलाग्दो खुलासा,प्रकाश सुबे’दिले नायि’कालाई मान,सिक तनाब मात्र दिन्छन (भिडियो),,काठमाडौं ।क’लाकार भएपछी उनिहरुको सामान्य भन्दा सामान्य कुरामापनी जन चासो हुनु कुनै नौलो कुरा हैन । तर तेही कुराको हेक्का कला’कारले नग’रिदिदा भने बेला बेलामा तिनै कलाकार बिवा,दमा तानी रहन्छन् । यस्तैमा यति’बेला टि’कटक लाईभमा गायक तथा मो’डल दु’र्गेश थापा र टि’कटक् स्टा’र तथा कलाकार गरिमा शर्माको लाईभ कुराकानीले यि दुईलाई बिवादमा तानेको छ।

गत बिहिवार एक टेलिभिजन का’र्यक्र’ममा उनको सो बिषयलाई लिएर रिपोर्ट प्रसारण ग’रिदा गरिमाले उक्त रि’पोर्टलाई आ,पत्ति जनाएकी छिन् । गरिमाले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाएकी छिन । यो बिषयमा पुन्य गौ’तमले पनि आफ्नो बिचार राखेका छन पुन्यले भनेका छन दुर्गेश अब ठुला भैसके बच्चाले जस्तो सामाजिक स’न्जालमा जि’स्कन सुहाउदैन भने गरिमा अझ सनै छिन तर प्रकाश सुबेदिलाई के हुँदै छ सब थाहा थियो तर पनि उनिहरुलाई बाकी रखेनन्।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?