मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

श्रीमानले छो’डेपछी बुहारीको हे’ला, बुहारिले रातदिन कु,टे पछि एक्लै बस्दै आमा ,य’सरी दु’खेसो गर्छिन् (भिडियो’सहित)

काठमाडौं ।मा मु’खिया जो उमेरको हिसाबमा पनि लगभक ७० बर्षको हाराहारिमा हुनहुन्छ ।आफ्नो श्रिमान गु मा एका कारण बि धु वा भत्ता भने आ’माले खा’ने गर्नु भएको रहेछ ,बृद्ध भत्ता भने पाउनुभएको छैनन् किनकि नाग’रिकतामा उ’मेर घटाएर बनाएको रहेछ ।सानो झुपडिमा ए’क्लै बस्छिन् आमा ।आफ्ना छोराछोरी नातिनातिना त छन् तर कसैले नहेरेपछि उनी एक्लै बस्न बिबस छिन् ।कुमाल पेशामा आबद्ध छ यो परिवार ।

जेठ्ठि बुहारिले आ’फ्नो उमेरको प’नि प्रवा’ह न’गरि आफुलाई कु ट् ने कपाल लु छ्ने र हुने नहुने सबै आ रो प लाउनेगरेको र आफुलाई अशह्य भएपछि घर छोडेको आमा बताउनुहुन्छ ।बुढेसकालमा एक्लै बस्ने रहर त कस्लाई हुदोहोर ,आफुले पाएका छोराछोरीले बुढेसकालमा सहारा ब’न्लान् भन्ने आशा त सबै आमा बुवालाई हुन्छ नै तर यसरी एक्लिनुको पीडा यी बृद्ध आमालाई भन्दा धेरै कस्लाई थाहा होला र।

भिडियो हेर्नुहोस:

यो पनि,,,,“कोरोना संक्रमणमुक्त भएपछि,को कमजोर शरीरलाई कसरी फुर्तिलो बनाउने” “काठमाडौं “२० जेठ । कोरोना भाइरस संक्रमणमुक्त भएपछि शरीर धेरै कमजोर हुन्छ । यो समयमा पौष्टिक आहारको सेवन गर्नुपर्छ । शरीरमा प्रोटीन, भिटामिन र मिनरल्सको मात्रा भरपुर लिनुपर्छ ।”डब्लुएचओ को अनुसार ताजा फलफुल, दाल, गेडागुडी, हरीयो तरकारी, मकै, कोदो, गहुँ, आलु खानुपर्छ । यी खानाले चाडै शरीरमा फुर्ति बढ्छ ।

“भिटामिन सी, डी, मिनरल्स, र जिंक भएको खाना खानुपर्छ । यसले कमजोरी भगाउछ ।हल्का र पौष्टिक खाना खानुहोस् । चिसो र बासी चीजहरू न’खाने । ताजा खानेकुरा मात्र खानुहोस् ।”सिट्रस फलहरू उपभोग गर्नुहोस् यस्मा उच्च प्रोटीन आहार हुने भएकाले कमजोरी हटाउन सहयोग गर्छ ।कोरोनाबाट निको भएपछि बिहानै उठेर दुईटा बदाम, एक मुट्ठी किशमिश र बिहान दुई ओखर खानुपर्दछ। यी चीज सकेसम्म सुख्खा खानु हुँदैन् भिजाएर खानुपर्छ । राती यी बदा’मलाई पा’नीमा भिजाउनुहोस् र बिहान खानुहोस्। यी सबैले शरीरलाई स्वस्थ राख्दछन्।

“रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न व्यायाम गर्नुपर्छ । कोरोनाबाट स्वस्थ भए पछि हल्का व्यायाम गर्नुहोस्, धेरै र गाह्रो व्यायाम गर्नुहुँदैन, बिस्तारै हिड्दै सुरु गर्नुपर्छ ।”बिहान सबेरै उठ्नुहोस् । चाँडै उठ्नु सकियो भने, सकारात्मक महसुस गर्न सकिन्छ । निद्राले तपाईलाई शारीरिक र मानसिक दुबै स्वस्थ राख्दछ । निद्राले तपाईंको शरीरमा फुर्ति बढाउनको लागि महत्वपुर्ण भुमिका खेल्छ ।

“कोरोना जिते’पछि पनि एउटा मा’स्क लगाउनुहोस् र शारीरिक दुरीको ख्याल राख्नुहोस्।तपाईको अक्सिजन स्तर, रक्तचाप र ज्वरो ठिक भएको एक हप्ता पछाडि पनि जाँच गर्नुहोस्।”यदि तपाई मधुमेह रोगी हुनुहुन्छ भने चिनी परीक्षण दिनमा दुई पटक गर्नुहोस्।आफैलाई हाइड्रेटेड राख्नुहोस्। पिउने पानी बाहेक, कागती पानी र छाता लिनुहोस्।”ग्याजेटहरूको प्रयोग सीमित गर्नुहोस्। तपाईंले यस्तो सयमयमा टिभीमा धेरै समाचार सुन्नुहुन्न, समाचारको प्रभावले डर तपाईंमाथि हावी हुन सक्छ । एजेन्सी

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?