मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आफू मालिक अरू भि,कारी प्रवृत्तिको बजेट आयो: राजेन्द्र महतो ..हेर्नुहोस।

राष्ट्रिय जनता पार्टीका सां’सद राजेन्द्र महतोले ‘आफू मालिक र अरू भि,कारी’ प्रवृत्तिको बजेट सरकारले ल्याएको टि,प्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभामा बजेटमाथि धा,रणा राखेका उनले आमजनतालाई उत्सा’हित बनाउन बजेटले नसक्ने पनि बताए।

‘थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने? राज्यधारीहरुको पक्ष’पोषण गर्नका लागि ल्याइएको छ यो बजेट,’ उनले भने।

राज्यको च,रित्र जस्तो छ त्यस्तै बजेट ल्याएको आ,रोप उनको थियो। केन्द्रीकृत बजेटले संघी’यतालाई क,मजोर पार्ने काम गरिरहेको महतोले बताए।

लोकतन्त्रमा राज्य र नागरिकबीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी, माल’कियत, सहभागिता र सम्मानजस्ता आयाम हुने बताए। सेतोपाटि बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?