मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विबाहपछि पति सहित अन्तरवार्तामा आएकी नायिका आँचल यसरी खुʼलिन्,(भिडियो’सहित)

काठमाडौं । नायीका आँचल श्रेष्ठसंगको विवाह पछि अहिले उदिप श्रेष्ठ पनि मिडियामा छाइरहेका छन् । आँचलको प्रेम र विवाह जिवनका बारेमा गरिने च’र्चामा उदि’प जोडिन आ’इपुग्छन् ।विवाह लगत्तै लकडाउन भएका का’रण उदिप र आँचल निकै लामो समय संगै समय बि’ताउन पाएका छन् ।

उनीहरुले घरमै निकै रमाइलो समय बिताएका थिए । लकडाउनको अन्त्यसंग आँचल फेरी काममा फर्कीएकी छन् । उनले म्युजिक भिडियोमा काम सुरु गरेकी छन् ।उदिप पेशाले चिकित्सक हुन् । उनीहरुको करिब डेढ वर्ष लामो प्रेम पछि विवाह गरेका हुन् । दुई जनाको विवाहको पनि निकै चर्चा भएको थियो ।

निकै भब्यताका साथ भएको विवाहको सामाजिक सञ्जाल र मिडि’यामा चर्चा भएको हो ।आँ’चलले लगाएको गहना र कपडाको पनि कुरा भएको थियो । उ’दिप पेशाले चिकित्सक भएका कारणले लकडाउनका समयमा पनि उनी भने ब्यस्त नै थिए ।

आँचल भने घरमै रमा’इलो समय बि’ताएकी थिइन् । लकडाउन अन्त्य भएसंगै बाहिर निस्केकी आँचलले उदिपको कार्यालय घुमाएकी छन् ।उदिपको अफिसमा युटयुवरलाई लिएर गएर उनले त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी गराएकी हुन् । उनको कार्यालय बालुवाटारमा छ । उनको हेल्दी च्वाइस क्लीनिक सञ्चालन गरेका छन् ।

त्यसमा पाइने सबै से’वा र सुविधाका बा’रेमा उनले जानकारी दिएका छन् ।भट्टचन कम्प्लेक्समा भएको उनको क्लीनिकमा कपालको ट्रान्सप्लान्टको काम पनि हुन्छ । उनले त्यसवाहेक अन्य कामहरु पनि पर्छन । आँचलले श्री’मान उदि’पकोक काममा पनि सहयोग गर्छिन । उनी उदि’पसंगै अफिस जानिछन् र काममा सघाउने गरेकी छन्।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?