मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री ओलि बिना विकास असम्भव , ‘आईलभ यु केपी बा’ भन्दै सर्वोच्च वि’रुद्ध यसरी ख’नीए कार्यकर्ता,,,,

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नि’युक्त गर्न भन्दै संसद विघटन ब’दर गरिदिएपछि काठमाडौँमा प’द्रर्शन शुरू भएको छ । सबै फैसला मान्न नसकिने भन्दै प्रधानमन्त्रीमा ओली नै चाहिने भन्दै आ’न्दोलन शुरू भएको हो ।

यता नेकपा ए’मालेका ने’ता महेश ब’स्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा नि’र्दलीय व्यवस्थाको बि’जारोपण गरेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता ब’स्नेतले मु’लुक राजनीतिक द्व’न्द्वमा फ’सेको बताएका छन् ।

‘तुरुन्त अहिले नै माइतीघर म’ण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फै’सलाको वि’रुद्ध बि’रोध जनाउ’ अदालतको आदेशवि’रुद्ध प्र’दर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अ’दालत चुके’को दिन। नि’र्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन।

उनले थप लेखेका छन्– व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा से’टिङवाला केही न्या’यमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्व’न्दमा प्रवेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असम्भव छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?