मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हा’र्टअ’ट्याक भ’ई मृ’त्यु भएका सुशील परियारको परिवारलाई नेस्टो क’म्पनीले गर्यो यति ठुलो सहयोग,,,,,,,

काठमाडौं : यूएईको नेष्टो ग्रुप अफ कम्पनीले आफ्नो कम्पनीमा कार्यरत रहेको अ’वस्थामा हृ’दयघात भ’ई मृ’त्यु भएका एक नेपाली कामदारको आश्रित परि’वारलाई ४ लाख ११ हजार रुपैयाँ सहयोग पठाएको छ । उक्त क’म्पनीमा कार्यरत रहेको अवस्थामा हृदयघात भई मृ’त्यु भएका अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सुशील परियारको आश्रित परिवारलाई दुई पटक गरी ४ लाख ११ हजार रुपैयाँ पठाइदिएको हो ।

परियार १८ महिना अघि नेष्टो ग्रुप अफ कम्पनी अन्तरगतको थ्री स्टार कम्पनीका क्लिनरको काममा गएका थिए ।राजधानीको गोंगबुस्थित नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को पहलमा यूएईस्थित नेष्टो कम्पनीले उक्त रकम पठाएको हो ।

कम्पनीका सञ्चालक नरेन्द्र प्रसाद ढकालले शुक्रवार कम्पनीको कार्यालयमा मृतककी श्रीमती कमला परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए । कम्पनीले शुरुमा एक लाख रुपैयाँ प्रदान गरेकोमा पछिल्लो पटक ३ लाख ११ हजार रुपैयाँ पठाएको थियो । परियारले वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने रकम स्थानीय निकायमार्फत पाइसकेकी छन् ।

स’ञ्चालक ढ’कालले यूएईको उक्त कम्पनी कामदारप्रतिको उत्तरदायित्वमा प्रतिवद्ध रहेको बताए । यसअघि उक्त कम्पनी अन्तरगतको नेष्टो हाईफर मार्केटले विदामा नेपाल आएका बेला मोटरसाइकल दु’र्घटनामा मृ’त्यु भए’का वतनपुर गाउँपालिक वडा न. ३ धनसिङपुर कैलालीका कमल साउदको परिवारलाई पनि एक लाख रुपैयाँ सहयोग पठाएको थियो ।

ठूलो संख्यामा ने’पाली का’मदार कार्यरत ने’ष्टोले प्रतिकुल अवस्थामा नेपाली कामदार र उनीहरुका परिवारलाई सहयोग गर्दै आएको सञ्चालक ढकालले जानकारी दिए । श्रेष्ठले यसअघि २०७२ सालको भु’कम्पका पी’डितका आ’श्रित परिवारलाई पनि उक्त कम्पनीले राहत पठाएको बताउँदै कामदारको हितलाई उक्त कम्पनीले उच्च महत्व दिने गरेको बताए । मध्यान्ह डेली बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?