मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोनाले गर्दा नेपालमै फ’सेका इङल्याण्ड नागरिक पोखरामा यसरी खेत खन्दै छ्न,,हेर्नुहोस् भिडियो सहित ।

1 min read

कोरोनाले गर्दा नेपालमै फ’सेका इङल्याण्ड नागरिक पोखरामा यसरी खेत खन्दै छ्न,,, हेर्नुहोस् भिडियो सहित ।
काठमाण्डौं- कोरोना भाइरसका कारण बिश्वनै संकटमा परेको बेला नेपाल पनि अछुतो हुन सकेको छैन, कोरोनाको महामारी सङै नेपालले लगाएको लकडाउनका कारण धेरै बिदेशि पर्यटक समेत घर फर्किन नसकी नेपालमै अलपत्र परेका छन,धेरै पर्यटक हरुलाइ उ’द्दार गरि आफ्नै देश फर्काइएको छ भने केही पर्यटक आफ्नो देश भन्दा नेपालनै सुरक्षित छ भन्दै नेपालमै रमाइरहेका छ्न।

अहिले नेपालमा भएको लक्डाउनको सदु’पयोग गर्दै केही पर्यटक हरु भने नेपाली समुदाय, नेपाली कल संस्कृती र समुदाय सङ्ग रमाइरहेका छ्न। यसै क्रममा इङल्याण्ड बाट नेपाल घुम्न आएका एक पर्यटकले आफ्नो दैनिक जिबनयापन नेपालमा कसरी ब्यतित भै रहेको छ भनेर भिडियो बनाएका छ्न।

कोरोना भाइर’सका कार’ण बिश्वनै संकटमा परेको बेला नेपाल पनि अछुतो हुन सकेको छैन, कोरोनाको महामारी सङै नेपालले लगाएको लकडाउनका कारण धेरै बिदेशि पर्यटक समेत घर फर्किन नसकी नेपालमै अलपत्र परेका छन,धेरै पर्यटक हरुलाइ उद्दार गरि आफ्नै देश फर्काइएको छ भने केही पर्यटक आफ्नो देश भन्दा नेपालनै सुरक्षित छ भन्दै नेपालमै रमाइरहेका छ्न।

अहिले नेपालमा भएको लक्डाउनको सदुपयोग गर्दै केही पर्यटक हरु भने नेपाली स’मुदाय, नेपाली कल संस्कृती र समुदाय सङ्ग रमाइरहेका छ्न। यसै क्रममा इङल्याण्ड बाट नेपाल घुम्न आएका एक पर्यटकले आफ्नो दैनिक जिबनयापन नेपालमा कसरी ब्यतित भै रहेको छ भनेर भिडियो बनाएका छ्न।

हेरौ उनको यो रमाइलो भिडियो :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?