मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“काङ्ग्रेसको, सरकार आएको १घन्टा, नबित्दै “ज्वाला संग्रौला, लगायत ,तीन जना रि,हा,

1 min read

“काठमाडौं । प्रहरी हि रा सत भित्र कु,ट,पि,ट गरेको आ रो,पमा प,क्राउ परेकी ‘अभियन्ता’ ज्वाला संग्रौलालगायत तीनजना रि,हा भएका छन् । रिहा हुनेमा हिमाल उपाध्याय र शर्मिला वाइवा रह”का छन् ”

“परीसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वाला र शर्मिला साधारण तारेखमा छुटेका हुन् भने हिमाल उपाध्याय १ लाख धरौटीमा छुटेका हुन् ।”

“केही दिनअघि युवासंघकी नेतृ खुस्बु घिमिरेमाथि ज्वालाको समूहले प्रहरी कार्यालभित्रै आ,क्र मण गरेको थियो । घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जा हेरीका आधारमा प्रहरीले उनीहरुलाई असार ६ गते प,क्रा उ गरेको थियो ।”

“यो पनि :-“काँग्रेसबाट २ र माओवादी,बाट ३ मन्त्रीले सपथ लिने

“काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका छन् । उनले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् ।”

“नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, जर्नादन शर्मा र देव गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनीहरुले आजै सपथ लिनेछन् ।”

“जनता समाजवादी पार्टीबाट को मन्त्री बन्ने तय भएको छैन । उपेन्द्र यादव आफै उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्द पुग्ने सम्भावना छ । राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव पनि मन्त्री बन्ने सम्भावित हुन् ।

“राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागिता जनाउने भएको छ । जनमोर्चाले उपसभामुखको दा,बी गर्दै आएको छ ।”

“नेकपा एमालेको माधवकुमार नेपाल खेमा भने सरकारमा सहभागी हुने छैन । नेपाल खेमाले एमाले एकतामा ध्यान दिने भन्दै गठबन्धन छाडेको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?