मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सपथपछि शेरबहादुर,देउवाको पहिलो, निर्णय कुलमान घिसिङलाई विद्युत प्राधिकरणको महानिर्देशक”नियुक्ति होस?

“सपथपछि शेरबहादुर देउवाको पहिलो निर्णय कुलमान घिसिङलाई विद्युत प्राधिकरणको महानिर्देशक होस। यो सबै आम जनता को चाहाना हो।”

“प्रम शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। यस्तै ससाना कामहरूले हो जनप्रिय हुने।”

“यश अघि बिजय लामाले पनि कुलमान लाई पुन नियुक्ति गर्नुपर्ने माग राख्नु भएको थियो। नेपाल वायु सेवा निग’मका वरिष्ठ “पाइलट विजय लामाले देशमा लो’डसेडिङ सुरु हुन थालेको भन्दै “आ,क्रोश पोखेका थिए।”

” र नेपाल विद्युत् प्राधि’करण मा का’र्यकारी निर्दे’शक कु लमान घिसिङ भएका बेला लो’ड सेडिङ नभएको उल्लेख गर्दै उनले अहिले किन हुन थाले को हो भनेर प्रश्न गरेका हुन्।”

“यो देशमा कुलमान नभएको भए आज पनि लो डस्रेडिङ खे प्नु पर्थ्यो”।शनिबार बि’हान सामा’जिक स’ञ्जालमा ला’माले ले’खेका छन्, फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! अनि कारण देखाउदा सु ख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छ्न अहिलेको बिद्धुत प्रा’धिकरणको हा’किम सा बले!”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?