मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ओलीका समर्थक युवाहरु,ले गरे ,माधव नेपालको घर घेर्ने तयारी”

“काठमाडौँ ३० असार । नेकपा एमालेका वरिष्ठ नेता मधव कुमार नेपालको घर घेर्ने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

“नेपालकै कारण अध्यक्ष केपी ओलीको सरकार ढलेको भन्दै आफ्नै पार्टीको सरकार ढाल्न प्रतिपक्षीसँग साँठगाँठ गर्ने आरोपमा ओली समुहका युवाहरुले नेता नपालको घर घर्ने भएका हुन् ।”

“बालकोट सम्म ओलीलाई पुर्याउन पुगेका समर्थकहरुले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको जनाइएको छ ।स्रोतका अनुसार ओली समहुका समर्थकहरुलाई नेपालको घर तर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।”

“आज सरकारी निवास छोडेर बालकोट पुगेका ओलीले पनि समर्थकहरुलाई सम्बोधन गर्दै नेता नेपाललाई कुनै हकमा पनि क्षमा नहुने बताएका थिए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?