मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नवराज विक प्रक’रण बारे कोही पनि उ’म्कन पाउँदैनन् भन्दै DIG पन्तले दिए यस्तो ब’यान…हेर्नुहोस् ।

काठमाडौं : क’र्णाली प्रदेश प्रह’री प्रमुख प्रह’री नायब महा’निरीक्षक(डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घ’टनामा सं’लग्न जोसुकैलाई पनि का’रवाहीको दा’यरामा ल्याइने बताउनुभयो ।

उहाँले शनिबार घ’टना स्थलको स्थलगत अवलो’कन गरी पी’डित परिवारसँग भेटघाट गर्नुभएको छ । पी’डित परिवारले घट’नाको नि’ष्पक्ष छा’नबिन गरी अ’परा’धमा सं’लग्नलाई हदै’सम्मको कारवा’ही हुनुपर्ने माग गरेका छन् ।

छोरा गु’माउनुभएका बलबहादुर विकले घ’टनाको स’त्यतथ्य छा’नबिन गरी न्याय दिलाउन र दो’षी उम्किन नदिन आ’ग्रह गर्नुभयो । डिआइजी पन्तले घ’टनाको नि’ष्पक्ष छा’नबिन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,“तपाईंहरु ढुक्क हुनुहोस् । छा’नबिन नि’ष्पक्ष हुन्छ । दो’षी स’जायको भा’गिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अनु’सन्धानमा संलग्न मातहतका सबै प्रह’रीलाई निर्देशन दिइसकेको छु ।” शनिबार नै हालसम्मको घ’टनाको प्रगति वि’वरण जाजरकोट प्र’हरीले प्रह’री नायब महा’निरीक्षक प’न्तलाई बुझाएको छ ।

उहाँले घ’टनाको स’त्यतत्य छा’नबिन गर्न निर्देशन दिँदै अ’परा’धीलाई कुनै पनि हालतमा उम्कन नदिन प्र’हरीले निष्प’क्ष भएर काम गर्नुपर्ने बताउनुभयो । डिआइजी पन्तसँगै स्थलगत अ’वलोकन गर्न घ’टनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रह’री प्रमुख’सहितको उप’स्थिति थियो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?