मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आफ्नो जन्मभूमि नेपाल आइपुगिन् अभिनेत्री मनिषा कोइराला..हेरी सक्दो सेयर गरौ।

काठमाडौं – अभिनेत्री मनिषा कोईराला नेपाल आइपुगेकी छिन् । नेपालले सार्वजनिक गरेको नयाँ नक्साको सर्मथनमा दिएको अभिब्यक्तिले चर्चामा आएकी अभिनेत्री मनिषा मंगल’बार भैरहवाको बेलहिया नाका हुदै नेपाल आएकी हुन्।

उनले आफ्नो जन्मभूमिको सर्मथनमा दिएको निडर अभिब्यक्तिको अहिले नेपालमा सबैले तारिफ गरिरहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवा’लीले नेपालको नयाँ नक्सा चाडै जारी हुने बिषयमा लेखेको ट्विटमा मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतिय मिडियामा खै’लाबैला म’च्चिएको थियो ।

उनले गरेको उक्त ट्विटका कार’ण भारतीय मिडियाले उनलाई तु’च्छ गा’लीगलौ’ज गरेका थिए। भारतिय मिडिया उनीमाथि ख’निएपनि मनिषा भने अलिकति पनि ड’गमगाएकी छैनिन् । सरकारले गएको जेठ ७ गते नै नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्शा सार्वजनिक गरिसकेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?