मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रुकुम घ’टनाका दो’सी माथि क’र्वाही र पीडि’तलाई अबि’लम्म्ब न्या’य दियि’योस…रेखा थापा !

रेखा थापा : रु’कुम घ’टनाका दो’सी माथि क’र्वाही र पीडि’तलाई अबि’लम्म्ब न्या’य दियि’योस । यस घ’टनामा जोडीएकी शुश्मा मल्लको बारेमा जसरी च’रित्र ह’त्या गर्ने खालका र नारी अ’स्मिताको ध’ज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पी’डित वर्ग माथि प्र’हार भयो भन्ने लाग्छ ।

समाज बि’रुद्द अन्त’र्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको च’रित्र ह’त्या ग’रेर न्या’य हुन्छ त? दो’षिलाई कानुनी का’र्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सा’माजिक र चा’रित्रिक सम्पत्ती बजारमा ली’लाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइ’ज्यत गरेर मात्र न्या’य पाउने हो र ?

छान’बिनको क्र’ममा रहेकी कि’शोरिको बारेमा अन’र्गल कुरा लेख्ने छु’ट छ ? स’मुहमा बाहुन छेत्री, ज’नजाती जो जस्लाई गा’ली गर्नु छ गरे हुन्छ । एउटा केटी मान्छेको पेटि’कोट समातेर बि’द्रोह हुन्छ ? दो’षी वा नि’र्दोषको किटा’न हुनु पहिले नै यसरी मा’नसिक हि’न्सा र प्र’ताडना दिएको कारण ति कि’शोरि नदिमा हा¥म्फलेमा कस्ले जवाफ दिन्छ ?

अन्त’र्जातिय प्रेम गरेको सट्टा जसरी उस्को च’रित्र ह’त्या हुँदैछ, यसले जाति’बादी सो’चलाई झन धेरै बाल’वालिकामा स्थापित गर्ने देखिन्छ । रा’ज्य सँग ल’डनु प¥र्‍यो नि, एउटा १७ बर्ष कि कि’शोरिलाई मान’सिक र सा’माजिक उ’त्पिडन किन ? दो’षी भये कानुनी का’र्वाही ग’रियोस । यो नबिर्सौ कि एउटा कि’शोरिको जीवन ब’र्वाद पारेर न्या’य पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?